Author: सदाम हुसैन

यूएई जाने श्रमिकमाथि थपिएको १४ हजार आर्थिक भार हटाउन प्रधानमन्त्रीको निर्देशन

सर्लाही, २८ जेठ । जेन–जी आन्दोलनपछि यूएई जाने श्रमिकमाथि थपिएको झण्डै १४ हजार रुपैयाँ आर्थिक भार घटाउन प्रधानमन्त्री वालेन्द्र शाह(बालेन)ले निर्देशन दिएका छन् । सोमबार राजनीतिक सल्लाहकार असिम शाहमार्फत प्रधानमन्त्री…

संसदमा पठाउने विधेयकबारे मन्त्रालयहरूसँग छलफल गर्दै कानुन मन्त्रालय

सर्लाही, २८ जेठ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले आगामी आर्थिक वर्ष ०८३/०८४ मा संघीय संसदमा पठाउने विधेयकको सूची तयार पार्न आजदेखि मन्त्रालयहरूसँग छलफल प्रारम्भ गर्दै छ । कानुनमन्त्री…

मधेश प्रदेशसहित यी प्रदेशहरुमा भारी वर्षा हुने

सर्लाही, २८ जेठ । आज दिउँसो गण्डकी प्रदेशको एक–दुई ठाउँमा ठूलो पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार दिउँसो गण्डकी प्रदेशका एक दुई ठाउँमा र राति कोशी,…

डेङ्गीको सङ्क्रमणदर घटाउन ‘सफा शुक्रबार’ कार्यक्रम सञ्चालन गर्ने सरकारको तयारी

सर्लाही, २८ जेठ । सरकारले डेङ्गीको सङ्क्रमणदरलाई आउँदो पाँच वर्षभित्र ६० प्रतिशतले घटाउने तयारी थालेको छ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले तयार पारेको डेङ्गी रोकथाम तथा नियन्त्रण बहुक्षेत्रीय योजनामा…

पालिकाहरूमा नीति कार्यक्रम र बजेट तर्जुमाको लागि स्थलगत सहजीकरण टोली गठन

सर्लाही, २८ जेठ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पालिकाहरूमा कानुनले तोकेको समयभित्रै वार्षिक नीति कार्यक्रम तथा बजेट तर्जुमा, स्वीकृति र कार्यान्वयन सुनिश्चित गर्न विशेष सहजीकरण…

सीमा सम्बन्धी प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाउन हर्क साम्पाङको माग

सर्लाही, २८ जेठ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सीमा सम्बन्धी प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाउन माग गर्नुभएको छ । बिहीबार बसेको प्रतिनिधिसभा बैठकको सुरुमा नै प्लेकार्ड देखाएर विरोध गर्दै…

कर छलीमा अर्थमन्त्रीले झुट बोले : शाही

सर्लाही, २८ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानबहादुर शाहीले भन्सारको कर छलीको विषयमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले झुट बोलेको बताएका छन् । ‘कर छलीको विषयमा अर्थमन्त्रीले संसदीय…

पोखराबाट दुबईका लागि नियमित अन्तर्राष्ट्रिय उडानको टिकट बुकिङ खुला

सर्लाही, २८ जेठ । पोखराबाट संयुक्त अरब इमिरेट्सको दुबई सहरका लागि नियमित अन्तर्राष्ट्रिय व्यावसायिक हवाई उडान सञ्चालन हुने भएको छ । आगामी २३ सेप्टेम्बर २०२६ देखि सञ्चालन हुने उक्त उडानका…

करका दर हेरफेर विवाद : अर्थमन्त्रीले दिए कर्मचारीलाई दोष

सर्लाही, २८ जेठ । करका दर हेरफेर विवादमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कर्मचारीलाई दोष देखाएका छन् । कर्मचारीको कमजोरीका कारण केही छुट हुन पुगेको उनको भनाइ छ । प्रतिनिधिसभा अन्तर्गतको…

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

सर्लाही, २८ जेठ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई सम्झिँदै नेपाली कांग्रेसकी सांसद सीता थपलियाले प्रतिनिधि सभा बैठकमा कविता सुनाएकी छन् । सीम विवादबारे प्रधानमन्त्री बालेनले दिएको अभिव्यक्तिउपर परराष्ट्रमन्त्री शिशिर खनालले…