Author: सदाम हुसैन

अपाङ्गता भएका व्यक्तिलाई विद्युतीय ट्राइसाइकल वितरण

सर्लाही, ३२ असार । खेलकुद तथा समाज कल्याण मन्त्रालय मधेश प्रदेशले १७ जना अपाङ्गता भएका व्यक्तिलाई विद्युतीय ट्राइसाइकल वितरण गरेको छ । बिहीबार जनकपुरमा समाज कल्याण मन्त्री लखन दासले अपाङ्गता…

सर्वोच्चले माग्यो जाँचबुझ आयोगका पदाधिकारीसँग लिखित जवाफ

सर्लाही, ३२ असार । सर्वोच्च अदालतले सम्पत्ति जाँचबुझ आयोगका पदाधिकारीहरूलाई किन कारबाही नगर्ने भनी लिखित जवाफ माग गरेको छ । अदालतबाट अन्तरिम आदेश जारी हुँदा समेत सम्पत्ति जाँचबुझको काम नरोकेको…

विष्णु पौडेलमाथि सम्पत्ति शुद्धीकरणको आरोप, करिब २१ करोडको बिगो दाबी

सर्लाही, ३२ असार । व्यवसायी दिपक भट्टको सम्पत्ति शुद्धीरणसम्बन्धी काममा संलग्न रही मतियारको भूमिका खेलेको आरोपमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पूर्वअर्थमन्त्री एवं एमालेका उपाध्यक्ष विष्णु पौडेललगायत १६ जनाविरुद्ध विशेष अदालतमा…

मधेश प्रदेशमा गठबन्धनलाई निरन्तरता

सर्लाही, ३२ असार । नेपाली कांग्रेस र एमालेबीचको गठबन्धन भत्किएपनि मधेश प्रदेशमा गठबन्धनलाई निरन्तरता दिने सहमति भएको छ । मधेश प्रदेशमा सत्ता साझेदार पार्टीका संसदीय दलका नेताहरुबीच बिहिवार दिउँसो भएको…

एमाले पूर्वसांसद लक्ष्मी महतो कोइरीलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

सर्लाही, ३२ असार । थमन विक हत्या प्रकरणमा दुई साताअघि पक्राउ परेका एमालेका पूर्वसांसद लक्ष्मी महतो कोइरीलाई थुनामुक्त गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । कोइरीका छोरा मनोज कुमार महतोले…

श्रम ऐन सबै पक्षको अपनत्व हुने गरी संशोधन गरिनेछ :मन्त्री यादव

सर्लाही, ३२ असार । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवले श्रम ऐनलाई रोजगारदाता, श्रमिक र सरकार सबैको अपनत्व हुनेगरी वृहत छलफलपछि संशोधन गरिने बताएका छन् । बिहीबार मन्त्रालयले आयोजना…

मिटरब्याजी पीडितको माग सम्बोधन गर्न वार्ता टोली गठन 

सर्लाही, ३२ असार । सरकारले मिटरब्याजबाट प्रभावित नागरिकको माग सम्बोधन गर्न वार्ता टोली गठन गर्ने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव पुष्कर सापकोटाको संयोजकत्वमा…

५ वर्षमा विद्युत प्रशारण लाइन निर्माणका लागि ४१ अर्ब लगानी चाहिने

सर्लाही, ३२ असार । विद्युत प्राधिकरणका निमिक्त कार्यकारी निर्देशन दीर्घायु कुमार श्रेष्ठले ५ वर्षमा ४१ अर्ब लगानी आवश्यक पर्ने बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको…

‘म उद्यमी’ ट्रेडमार्क ब्रान्डलाई स्थपित गराउने 

सर्लाही, ३२ असार । प्रधानमन्त्री बालेन शाहले नेपालका महिला उद्यमीहरूको उद्यमशीलता विकासका लागि आवश्यक कुनै पनि सहयोग गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्द। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज महिला उद्यमी…

नेपाल ई बिज म्यानेजमेन्टको भुक्तानी सेवा प्रदायक अनुमतिपत्र रद्द

सर्लाही, ३२ असार । नेपाल राष्ट्र बैंकले ‘नेपाल ई बिज म्यानेजमेन्ट प्राइभेट लिमिटेड’लाई प्रदान गरिएको भुक्तानी सेवा प्रदायकको अनुमतिपत्र स्वतः रद्द गरेको छ । राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले एक…