चाडपर्व लक्षित सुरक्षा योजना लागू : सार्वजनिक गाडीमा यान्त्रिक परीक्षण रिपोर्ट अनिवार्य
सर्लाही, २२ असाेज । बडादशैँ, दीपावली, नेपाल संवत् र छठपर्वलाई लक्षित गर्दै नेपाल प्रहरीले ‘चाडपर्व लक्षित सुरक्षा योजना–२०८३’ लागू गरेको छ । देशभर ५० हजारभन्दा बढी प्रहरी परिचालन गरिएको प्रहरीले…
