Author: सदाम हुसैन

क्युआर कोडसहितका थप १७ लाख थान लाइसेन्स छपाइ सुरु

सर्लाही, २४ बैशाख । सुरक्षण मुद्रण केन्द्रमा दोस्रो चरणअन्तर्गत थप १७ लाख थान स्मार्ट सवारीचालक अनुमतिपत्र (लाइसेन्स) को छपाइ सुरु भएको छ । यातायात व्यवस्था विभाग र सुरक्षण मुद्रण केन्द्रबीच…

नेपाल विविधताले भरिएको एउटा समृद्ध मुलुक हो : मन्त्री तिमल्सिना

सर्लाही, २४ बैशाख । सञ्चार तथा सूचना प्रविधिमन्त्री विक्रम तिमल्सिनाले नेपाल विविध भाषा, संस्कृति र पहिचानले भरिएको समृद्ध मुलुक भएको बताएका छन् । गोरखापत्रको १२६औं वर्ष प्रवेशका अवसरमा आयोजित कार्यक्रममा…

सिन्धुलीको दुधौलीमा जन्ती बोकेको बुलेरो दुर्घटना, पाँचजना घाइते

सर्लाही, २४ बैशाख । सिन्धुलीको दुधौली नगरपालिकामा बिहीबार बिहान जन्ती बोकेको बुलेरो दुर्घटनामा पर्दा पाँच जना घाइते भएका छन् । प्रहरीका अनुसार बेहुलासहित जन्ती लिएर उदयपुरतर्फ जाँदै गरेको मधेस प्रदेश…

सीमावर्ती भारतीय बजारमा हुण्डीको जालो

सर्लाही, २४ बैशाख । रौतहट र बाराका नेपालीहरूको भारतीय बजारको रुपमा रहेको घोडासहानमा अवैध आर्थिक गतिविधि हुण्डीको ठूलो कारोबार भइरहेको तथ्य भारतीय प्रहरीले उजागर गरेको छ । संगठित हवाला र…

सिरहाको बरियारपट्टिस्थित हुलाकी मार्ग बन्द

सर्लाही, २४ बैशाख । सिरहाको बरियारपट्टीस्थित हुलाकी मार्ग बुधबार बिहानदेखि स्थानीयवासी र व्यापारीले अवरुद्ध गरेका छन् । नेपाल सरकारले मिति २०८३ वैशाख २४ गते राजपत्रमा सूचना प्रकाशित गर्दै बरियारपट्टिमा छोटी…

संसद् बैठकमा विद्युतीय हाजिरी लागू गरिँदै, सांसदलाई बायोमेट्रिक विवरण दिन आग्रह

सर्लाही, २४ बैशाख । सङ्घीय संसद् सचिवालयले संसद् बैठकमा विद्युतीय हाजिरी प्रणाली लागू गर्ने तयारी गरेको छ । त्यसका लागि सांसदहरूको बायोमेट्रिक विवरण संकलन गरिने भएको भन्दै सचिवालयले सबै सांसदलाई…

सेवा प्रवाह सुधार्न मातहत निकायलाई शिक्षामन्त्रीको निर्देशन

सर्लाही, २४ बैशाख । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलले जनतालाई आशातीत तुल्याउने गरी सेवा प्रवाह चुस्त, प्रभावकारी र नागरिकमैत्री बनाउन मातहत निकायलाई निर्देशन दिएका छन् । आज मन्त्रालयमा…

रास्वपा संसदीय दलको बैठक आज पनि, दुई मन्त्रीको उपस्थितिमा बजेटबारे छलफल हुने

सर्लाही, २४ बैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठक आज पनि बस्दै छ । बैठक आज दिउँसो ४ बजे सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा बस्नेछ । यो रास्वपा…

तीन दिनपछि खुल्यो बिपी राजमार्ग

सर्लाही, २४ बैशाख । बाढीले अवरुद्ध बिपी राजमार्ग तीन दिनपछि खुलेको छ । अस्थायी ‘डाइभर्सन’ बनाएर यो मार्गमा आज बिहानदेखि सवारी आवागमन खुलेको हो । जिल्ला प्रहरी कार्यालयले वर्षा जारी…

नेपाली चिया निर्यात ठप्प, ट्रकपिच्छे परीक्षण र महँगो शुल्कको सास्ती

सर्लाही, २४ बैशाख । भारतले नेपालबाट हुने चिया निर्यातमा नयाँ र कडा प्रावधानहरू लागु गरेपछि नेपाली चिया उद्योगमा नयाँ संकट उत्पन्न भएको छ । वर्षौंदेखि कायम निर्यात प्रक्रिया एकाएक परिवर्तन…