बागमती प्रदेशमा आगामी साउनबाट ८ मन्त्रालय कायम हुने
सर्लाही, २३ बैशाख । बागमती प्रदेश सरकारले मन्त्रालयको संख्या उल्लेख्य रूपमा घटाउने निर्णय गरेको छ। प्रदेश सरकारको मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशमा कायम रहेको १४ मन्त्रालयलाई घटाएर ८ वटा कायम…
