Author: सदाम हुसैन

दोहोरो सुविधा लिने पूर्वविशिष्टमाथि सरकारको कडा निगरानी, विवरण बुझाउन गृहलाई निर्देशन

सर्लाही, २३ बैशाख । राज्यकोषबाट दोहोरो र असीमित सुविधा लिने प्रवृत्तिलाई नियन्त्रण गर्न सरकारले सक्रियता देखाएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले पूर्वविशिष्ट पदाधिकारीले प्रयोग गरिरहेको सवारीसाधनको यथार्थ विवरण आजै…

वीर अस्पतालका निर्देशक डा. शर्माले दिए राजीनामा

सर्लाही, २३ बैशाख । वीर अस्पतालका निर्देशक डा. दिलिप शर्माले राजीनामा दिएका छन् । डा. शर्माले मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा राजीनामा बुझाएका हुन्। स्वास्थ्य मन्त्रालयले उनको राजीनामा स्वीकृत गरिसकेको…

सिमरा सेजका उद्योगले सुरु गरे उत्पादन, थप दर्जन धेरै उद्योग खुल्दै

सर्लाही, २३ बैशाख । सिमरास्थित विशेष आर्थिक क्षेत्र प्राधिकरणमा रहेका उद्योगले उत्पादन थालेका छन् । सरकारले सेजको अवधारणालाई कार्यान्वयनमा ल्याएपछि यहाँ उद्योग सञ्चालनमा आएका हुन् । विशेष आर्थिक क्षेत्र प्राधिकरणमातहत…

मोबाइलमा आउने शंकास्पद लिङ्क नखोल्न सीआईबीको आग्रह

सर्लाही, २३ बैशाख । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले विद्युतीय कारोबारसम्बन्धी विभिन्न एप तथा प्रणालीको प्रयोग गरेर बैंक तथा वित्तीय संस्थाको खातामा रहेको रकम चोरी भइरहेकाले सावधानी अपनाउन आग्रह गरेको…

चुरे विनाश रोकिएनः १० वर्षमा १५ अर्ब खर्च, पानी संकट झन् गहिरियो

सर्लाही, २३ बैशाख । तराई मधेशका लागि पानी भरणको महत्व बोकेका चुरे क्षेत्रमा विनाशसँगै पानीको समस्या बढदै गएको छ । चुरे क्षेत्रको विनाश रोक्न गठित राष्ट्रपति चुरे–तराई मधेस संरक्षण विकास…

संविधान संशोधनका लागि गठित कार्यदलले पूर्वमहान्यायाधीवक्ताहरुसँग छलफल गर्ने

सर्लाही, २३ बैशाख । संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलले आज पूर्वमहान्याधिवक्ताहरुसँग छलफल गर्ने भएको छ । प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित कार्यदलले प्रधानमन्त्री…

बीपी राजमार्गमा जानकारी लिएर मात्र यात्रा गर्न आग्रह

सर्लाही, २३ बैशाख । बेमौसमी वर्षाका कारण प्रायः दैनिक राजमार्ग अवरुद्ध हुने भएपछि बीपी राजमार्गमा अवस्था बुझेर मात्रै यात्रा गर्न सुरक्षा निकायले आग्रह गरेको छ । जिल्ला सुरक्षा समितिले मङ्गलबारदेखि…

वीरगञ्जमा आयोजित नबिल निःशुल्क जलन शिविरमा १५० जनाले लिए परामर्श तथा उपचार

सर्लाही, २३ बैशाख । वीरगञ्जस्थित नारायणी अस्पतालमा सञ्चालन भएको ‘नबिल निःशुल्क जलन उपचार शिविर’ मार्फत १५० जनाले परामर्श तथा उपचारसेवा प्राप्त गरेका छन् । नारायणी अस्पताल वीरगञ्ज र नबिल बैंकको…

कांग्रेसका सांसदलाई प्रशिक्षण दिँदै गगन थापा, सुकुम्बासी मुद्दामा लिने ‘पोजिसन’ पनि ‘क्लियर’ गर्ने

सर्लाही, २३ बैशाख । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीका सांसदहरूलाई प्रशिक्षण दिने भएका छन् । सभापति थापाले बुधबार बस्न लागेको संसदीय दलको बैठकमा सांसदहरूलाई संसदमा निर्वाह गर्नुपर्ने भूमिकाबारे प्रशिक्षण…

संवैधानिक परिषद्मा अब प्रधानमन्त्रीसहित तीन सदस्यले पनि निर्णय गर्न सक्ने

सर्लाही, २३ बैशाख । संवैधानिक परिषद्मा अब चारजना उपस्थित भए बैठक बस्न गणपूरक संख्या पुग्ने र अध्यक्ष (प्रधानमन्त्री)सहित तीनजनाले मात्रै निर्णय गर्न सक्ने व्यवस्था लागू हुने भएको छ । ६ सदस्यीय…