Author: सदाम हुसैन

रणवीर कपूरविरूद्ध एफआइआर दर्ता गर्न आदेश

सर्लाही । भारतीय अभिनेता रणवीर कपूरविरूद्ध एफआइआर दर्ता गर्न भारतको राष्ट्रिय मानवअधिकार आयोगले मुम्बई प्रहरीलाई आदेश दिएको छ । आर्यन खानको वेब सिरिज ‘द ब्याड्स अफ बलिउड’ मा ई-सिगरेट प्रयोग…

दुर्गमका ३५ गाउँपालिकालाई काठमाडौँ महानगरद्वारा एम्बुलेन्स वितरण

सर्लाही, ०७ असाेज । काठमाडौं महानगरपालिकाले दुर्गम क्षेत्रका गाउँपालिकालाई एम्बुलेन्स वितरण गरेको छ । मंगलबार पहिलो चरणमा देशभरिका दुर्गम तथा मापदण्डका आधारमा छनोट गरिएका ३५ वटा गाँउपालीकालाई एम्बुलेन्स वितरण गरिएको…

भूउपयोग नियमावली संशोधनको प्रक्रिया अघि बढाउने मन्त्री सिन्हाको निर्णय

सर्लाही, ०७ असाेज । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री अनिलकुमार सिन्हाले भूउपयोग नियमावली संशोधनको प्रक्रिया अघि बढाउने निर्णय गरेका छन् । मंगलबार मन्त्रालयमा पुगेर पदभार ग्रहण गर्दै मन्त्री सिन्हाले…

नवरात्रको दोस्रो दिन ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै

सर्लाही, ०७ असाेज । आश्विन शुक्ल द्वितीया तिथि अर्थात् नवरात्रको दोस्रो दिन आज दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी दोस्रो ब्रह्मचारिणी देवीको विशेष पूजा आराधना गरिँदै छ । नवरात्रको…

हुलाकी राजमार्गले ल्यायो परिवर्तन

सर्लाही, ०७ असाेज । पूर्वपश्चिम हुलाकी राजमार्ग अन्तर्गत विराटनगर–भद्रपुर खण्डको निर्माणसँगै दक्षिणपूर्वी मोरङ र झापाको दक्षिणपश्चिम क्षेत्रको आर्थिक र सामाजिक गतिविधिमा उल्लेख्य परिवर्तन आएको छ । राजमार्ग निर्माणसँगै त्यस क्षेत्रका स्थानीयको…

जेन जेड प्रदर्शन: २२ अर्ब २५ करोड बराबरको बिमा दाबी

सर्लाही, ०७ असाेज । जेन जेड पुस्ताको प्रदर्शनका क्रममा भएका क्षतिको रु. २२ अर्ब २५ करोड ६५ लाख बराबर बिमा दाबी पुगेको छ । नेपाल बिमा प्राधिकरणका अनुसार बिमा दाबी…

पटक पटक आक्रमण भएको थियो अख्तियारमा, रेकर्ड र हार्डडिस्क खोजी खोजी लगे

सर्लाही, ०७ असाेज । भदौ २४ गते काठमाडौंको टंगालस्थित अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा प्रदर्शनकारीहरूले बारम्बार आक्रमण गरेका थिए। आयोगका एक उच्च अधिकारीका अनुसार त्यस दिन कार्यालयमा करिब १५ जना कर्मचारी…

वीरगञ्ज नाकाबाट २ महिनामै २६ अर्बको पेट्रोलियम पदार्थ आयात

सर्लाही, ०७ असाेज । वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा २६ अर्ब ३३ करोड बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । सो अवधिमा डिजेल, पेट्रोल, लिक्विफाइड…

सर्लाहीमा जेन–जी आन्दोलनका ६३ करोड रुपैयाँबराबरको क्षति

सर्लाही, ०७ असाेज । जेन–जी आन्दोलनका क्रममा भएको आगलागी तथा तोडफोडबाट सर्लाहीमा ६३ करोडभन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान छ । आन्दोलनकारीले सबैभन्दा बढी स्थानीय तहमा क्षति पुर्‍याएका छन् ।…