Author: सदाम हुसैन

सर्वोच्चमा प्रतिनिधिसभा विघटनविरुद्ध रिट निवेदन पेश

सर्लाही, ०३ असाेज । सर्वोच्च अदालतको संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनसम्बन्धी रिट दर्ता गर्न माग गर्दै मुख्य रजिष्ट्रारसमक्ष निवेदन पेश भएको छ । अधिवक्ता विमल पोखरेलले सर्वोच्चका मुख्य रजिष्ट्रार विमल पौडेललाई…

अन्तर्राष्ट्रिय कार्डबाट पनि राजस्व भुक्तानी गर्न सकिने

सर्लाही, ०३ असाेज । अन्तर्राष्ट्रिय कार्डबाट पनि राजस्व भुक्तानी गर्न सकिने भएको छ । महालेखा नियन्त्रक कार्यालयले राजस्व व्यवस्थापन सूचना प्रणालीमा अन्तर्राष्ट्रिय भुक्तानी प्रणाली जोडिएको जनाएको छ । राजस्व व्यवस्थापन…

सर्लाही प्रहरीको अनुरोध जेन-जी आन्दोलन क्रममा लुटपाट गरिएका सामान फिर्ता गर्न आग्रह

सर्लाही, ०३ असाेज । भदौ २३ र २४ गते जेन–जी युवाहरुद्वारा गरिएको र्‍याली तथा जुलुसका क्रममा सर्लाही जिल्लाभित्र विभिन्न सरकारी तथा निजी भवनहरू, व्यापारिक प्रतिष्ठान, बैंक तथा वित्तीय संस्थाहरूबाट कागजात,…

हरिपुर्वामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रुको मृत्यु

सर्लाही, ०३ असाेज । बाँके–सङ्ग्रामपुर सडकखण्ड अन्तर्गत सर्लाहीको हरिपुर्वा नगरपालिका–५, मा विहिबार साँझ मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ । साँझ ७ बजेतिर बीआर ३० एई ८२२० नम्वरको मोटरसाइकलले…

सात वर्ष सीईओमा बसेका रोशन न्यौपानेले दिए एनआईसी एसिया बैंकबाट राजीनामा

सर्लाही, ०२ असाेज । एनआईसी एसिया बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रोशन कुमार न्यौपानेले पदबाट राजीनामा दिएका छन् । ७ वर्षसम्म सीईओ पद सम्हालेका उनलाई २०७९ कात्तिक १६ गते दोस्रो…

विदेशमा रहेका नेपालीलाई मतदान गर्ने विषय यसपटक सम्भव बनाउनैपर्छ : गृहमन्त्री

सर्लाही, ०२ असाेज । गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्यालले विदेशमा रहेका नेपालीहरूले पनि मतदान गर्न पाउनुपर्ने सर्वोच्च अदालतको आदेशलाई यसपटक सम्भव बनाउन आफू लाग्ने बताएका छन् । निर्वाचन आयोगमा बिहीबार…

प्रतिनिधिसभाको ३२ महिने अवधिमा २४ ऐन बने, संघीयता कार्यान्वयनमा शून्य प्रगति

सर्लाही, ०२ असाेज । प्रतिनिधिसभाको ३२ महिने अवधिमा २४ वटा कानुन बनेका छन् । ४ मंसिर २०७९ मा चुनाव सम्पन्न भएदेखि २७ भदौ २०८२ मा प्रतिनिधिसभा विघटन हुँदासम्म बजेट र…

खुला आकाशमुनि पाल राखेर शुरु भयो सर्वोच्चमा सुनुवाइ

सर्लाही, ०२ असाेज । बिहान साढे ११ बजे, घाम चर्किंदै थियो । गएरातिको झरीले भुईंमा पानीको आहाल बनेको थियो । आगजनीपछिको धुलो र पानी मिसिँदा कालो हिलोको नराम्रो गन्ध पालभित्र…

मधुमेहका कारण पिसाबमा रगत आउँछ ?

सर्लाही । मधुमेह दीर्घकालीन स्वास्थ्य समस्या हो, जसले रगतमा चिनीको स्तर लाई असन्तुलित बनाउँछ । यो अवस्थाले शरीरका विभिन्न अंगहरूमा जटिलताहरू निम्त्याउन सक्छ, जसमा मिर्गौला, मुटु, रक्तनली, आँखा र स्नायु…

‘कल्की’को सिक्वेलबाट बाहिरिइन् दीपिका, सहि पार्टनरसिप बन्न सकेन : निर्माता

सर्लाही, ०२ असाेज । दक्षिण भारतीय ब्लकबस्टर फिल्म ‘कल्की : २८९८ एडी’को दोस्रो श्रृंखलामा अभिनेत्री दीपिका पादुकोणलाई हेर्न नपाइने भएको छ । निर्माताले सामाजिक सञ्जाल एक्समार्फत यसबारे जानकारी दिएका छन्…