Author: सदाम हुसैन

जेनजी आन्दोलन : आफ्नो प्रदेशका मृतक परिवारलाई मधेश सरकारले साढे २ लाख क्षतिपूर्ति दिने

सर्लाही, ०४ भदाै । भदौ २३ र २४ गतेको जीनजीको आन्दोलनमा मृत्यु भएका आफ्ना प्रदेशका मृतक परिवारलाई मधेश सरकारले दुई लाख ५० हजार रुपैयाँ क्षतिपूर्ति दिने निर्णय गरेको छ ।…

बजेट कटौतीको विरोधमा फ्रान्समा हजारौं प्रदर्शनकारी सडकमा

काठमाडौं , ०३ असाेज । बजेट कटौतीको विरोधमा फ्रान्समा हजारौं प्रदर्शनकारी सडकमा उत्रिएका छन् । ८ प्रमुख ट्रेड युनियनहरुको आह्वानमा देशव्यापी प्रदर्शन गरिएको हो । उनीहरुले अघिल्लो सरकारको वित्तीय योजना…

आज संविधान दिवस, सैनिक मञ्च टुँडिखेलमा प्रधानमन्त्री कार्कीको सम्बोधन

सर्लाही, ०३ असाेज । संविधान दिवस आज विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ । राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा आज बिहान ८ः३० बजे सैनिक मञ्च, टुँडिखेलमा दिवसको मूल कार्यक्रम आयोजना तय…

नेपाललाई २५ हजार मेट्रिक टन चिनी निर्यात गर्न भारतले दियो अनुमति

सर्लाही, ०३ असाेज । भारतले चाडपर्वलाई लक्षित गर्दै नेपाललाई २५ हजार मेट्रिक टन चिनी निर्यात गर्न अनुमति दिएको छ । भारत सरकारले राष्ट्रिय सहकारी निर्यात लिमिटेडमार्फत नेपाललाई उक्त परिमाणमा चिनी…

गल्ती भएको छ, तर अहिल्यै छाड्दिनँ : प्रचण्ड

सर्लाही, ०३ असाेज । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफूले कमजोरी गरेको स्वीकार गरे पनि तत्काल नेतृत्व नछाड्ने संकेत गरेका छन् । संविधान दिवसको अवसरमा विहीबार सार्वजनिक एक भिडियो…

देउवाको सचिवालयले भन्यो : पैसाको सुरुङ भेटिएको कुरा भ्रामक

सर्लाही, ०३ असाेज । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको सचिवालयले देउवा निवासमा अत्यधिक पैसा भेटिएको कुरा सत्य नभएको प्रष्टीकरण दिएको छ । भदौ २४ गते जेनजी युवाहरूको प्रदर्शनका नाममा देउवा…

अरू नेता बालुवाटारमै छाडेर ओली एक्लै चढेका थिए सेनाको हेलिकप्टर

सर्लाही, ०३ असाेज । गत भदौ २४ गतेदेखि नेपाली सेनाको सुरक्षा घेरामा शिवपुरीमा बसिरहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओली बिहीबार भक्तपुरको गुण्डु सरे । नेकपा एमालेका पोलिटब्यूरो सदस्य महेश बस्नेतको समन्वय…

रास्वपाले ‘सद्भाव तथा सहकार्य अभियान’ सुरु गर्ने

सर्लाही, ०३ असाेज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मतदाता नामावली दर्ताका लागि राष्ट्रिय र अन्तरराष्ट्रिय रूपमा अभियान सञ्चालन गर्ने भएको छ । पार्टी सचिवालयको आजको बैठकले वर्तमान सरकारले विदेशमा रहेका…

सेनाको सुरक्षाबाट बाहिरिनुभयो एमाले अध्यक्ष ओली

सर्लाही, ०३ असाेज । नेकपा (एमाले) अध्यक्ष एवम् निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली सेनाको सुरक्षाबाट बाहिरनुभएको छ । एमाले उपमहासचिव प्रदीप ज्ञवालीले उहाँ आज सेनाको सुरक्षाबाट बाहिरनुभएको जानकारी दिनुभयो ।…

मधेश प्रदेश नीति आयोगले मुख्यमन्त्री सिंहलाई दिगो विकास पार्श्वचित्र बुझायो

सर्लाही, ०३ असाेज । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहलाई मधेश प्रदेश नीति आयोगका उपाध्यक्ष डा. सोहन साहले “दिगो विकास लक्ष्यमा आधारित मधेश पार्श्वचित्र” प्रतिवेदन बुझाएका छन् । बिहीबार आयोगका अनुसार…