Author: सदाम हुसैन

‘बिग बोस सिजन १९’ को उपाधि गौरव खन्नालाई

सर्लाही, २२ मंसिर । भारतीय टिभी च्यानल कलर्सबाट प्रसारण हुने बहुचर्चित रियालिटी शो ‘बिग बोस’ को सिजन १९ ले विजेता प्राप्त गरेको छ । आइतबार राती आयोजित ग्रान्ड फिनालेमा गौरव…

संक्रमणकालीन न्याय प्रक्रिया टुंग्याउनु आजको प्रमुख आवश्यकता : गृहमन्त्री

सर्लाही, २२ मंसिर । गृहमन्त्री ओमप्रकाश अर्यालले लोकतन्त्र कमजोर हुँदा मानवअधिकारको सुनिश्चिततामा गम्भीर समस्या उत्पन्न हुने भन्दै सबै पक्षलाई सचेत रहन आग्रह गरेका छन् । सोमबार ललितपुरमा आयोजित १७ औँ…

भालुको आक्रमणबाट दुई जना घाइते

सर्लाही, २२ मंसिर । जंगली भालुको आक्रमणबाट दक्षिणी रसुवाको खाल्चेत क्षेत्रमा दुई जना गम्भीर घाइते भएका छन् । भालुको आक्रमणबाट घाइते हुनेमा नौ कुण्ड गाउँपालिका–५ खाल्चेतका ६५ वर्षीय मानबहादुर तामाङ…

मधेशमा रोकिएन वन अतिक्रमण, फिर्ता ल्याउन सकस

सर्लाही, २२ मंसिर । विभिन्न कालखण्डमा मधेश प्रदेशमा अतिक्रमणमा परेको वन क्षेत्र संघीयतापछि पनि फिर्ता ल्याउन सकस भएको छ । वि.सं. २०७२ मा नयाँ संविधानसँगै संघीयता लागू भए पनि विभिन्न…

‘टुनामुना’ लगाएको आरोपमा सिटी-सफारी चालकको हत्या, ७ जना पक्राउ

सर्लाही, २२ मंसिर । सुनसरीको रामधुनी नगरपालिका–२ कर्मनिया टोलका दिनेशकुमार चौधरी सिटी सफारी चलाउँथे । उनी गाउँका चलेका धामी पनि हुन् । धामीझाँक्री उनको पार्टटाइम जस्तै काम थियो । गत…

एक व्यक्ति दुईपटक भन्दा बढी अध्यक्ष बन्न नपाउने व्यवस्था कानुनमा पनि हुनुपर्छ : सुरेन्द्र पाण्डे

सर्लाही, २२ मंसिर । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले पार्टी जनताको बिचमा साँघुरिने, खुम्चिने, आइशोलेशनमा जाने अवस्था देखा पर्दै गएको टिप्पणी गरेका छन् । सोमबार काठमाडौंमा आयोजित एघारौं महाधिवेशनबारे आयोजित…

सार्वजनिक संस्थानमा गरेको करिब ४७ अर्ब लगानीको हिसाब गडबड

सर्लाही, २२ मंसिर । सार्वजनिक संस्थानमा गरिएको करिब ४७ अर्ब रुपैयाँ सरकारी लगानीको हिसाब नमिलेको देखिएको छ । अर्थ मन्त्रालय र सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार ऋण तथा शेयर लगानीको…

भारतीय प्रहरीद्वारा वीरगंजबाट नेपाली नागरिक पक्राउ

सर्लाही, २२ मंसिर । पर्साको सखुवा प्रसौनी गाउँपालिका–५, खजुरियाका मेघराज साहलाई भारतीय प्रहरीले वीरगंजस्थित राधेमाइ टोलबाट पक्राउ गरेर भारत लगेको छ। यो घटनाबारे पर्सा प्रहरी भने बेखबर रहेको पाइएको छ…

सर्लाहीमा १२ लाख २९ हजार स्रोत नखुलेको रकमसहित एकजना व्यक्ति पक्राउ

सर्लाही, २१ मंसिर । सर्लाहीको ब्रहम्पुरी गाउँपालिका–४ स्थित त्रिभुवननगर प्रहरी चौकीको पछाडिको बाटोमा गस्तीमा खटिएको प्रहरीले ठूलो परिमाणमा स्रोत नखुलेको रकम बरामद गरेको छ । भारतको सोनवर्साबाट नेपालतर्फ प्रवेश गर्दै…