जिप्रका सर्लाहीद्धारा नयाँ बसपार्कबाट बस सञ्चालन गर्न निर्देशन
सर्लाही, २१ मंसिर । जिल्ला प्रशासन कार्यालय सर्लाहीमा आज प्रमुख जिल्ला अधिकारी रामु राज कडरीयाको अध्यक्षतामा जिल्लाको समग्र शान्ति–सुरक्षा अवस्थासहित बसपार्क स्थानान्तरण, लागुऔषध नियन्त्रण, विपद् व्यवस्थापनलगायतका विषयमा सरोकारवालासहितको समन्वय बैठक…
