Author: सदाम हुसैन

भारतीय दूतावासमा मनाइयो स्वतन्त्रता दिवस

सर्लाही, ३० साउन । काठमाडौँस्थित भारतीय दूतावासमा विभिन्न कार्यक्रम गरी भारतको ७९ औँ स्वतन्त्रता दिवस मनाइएको छ । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारतको राष्ट्रिय झण्डा झण्डोत्तोलन गरेसँगै समारोहको…

प्रधानमन्त्री ओलीद्वारा मधेस प्रदेश प्रहरी कार्यालय भवन उद्घाटन

सर्लाही, ३० साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरको नवनिर्मित प्रशासनिक भवनको आज एक समारोहबीच उद्घाटन गरेका छन् । मधेस प्रदेश सरकारको करिब रु. २३ करोड…

हरिपुर नगरपालिकाले भदाै १ गते दिए सार्वजनिक बिदा

सर्लाह, ३० साउन । सर्लाहीको हरिपुर नगरपालिकाले भदौ १ गते आइतबारका दिन नगरभित्र सार्वजनिक बिदा दिएको छ । नगरप्रमुख गोपाल पजियारले आज सूचना जारी गर्दै श्रीकृष्ण जन्माष्टमीको अवसरमा आइतबार पनि…

मुस्ताङमा हुने जलवायु परिवर्तन सम्मेलनमा ७५३ वटै स्थानीय तहलाई निमन्त्रणा

सर्लाही, ३० साउन । जलवायु परिवर्तनका असरहरू न्यूनीकरण र अनुकूलनका लागि साझा ऐक्यबद्धता जनाउने उद्देश्यले मुस्ताङको घरपझोङ गाउँपालिकाले देशभरका स्थानीय तहहरूलाई एकै स्थानमा भेला गराउने तयारी गरेको छ । गाउँपालिकाले…

आगामी दुई वर्ष ९७ वटा हिमालहरूको आरोहण नि:शुल्क गर्न पाइने

सर्लाही, ३० साउन । नेपाल सरकारले आगामी दुई वर्षका लागि ९७ वटा हिमालहरूको आरोहण नि:शुल्क गरेको छ ।केही दुर्गम क्षेत्रहरूमा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ९७ वटा हिमालको आरोहण नि:शुल्क गरेको…

‘लखन थापा मगरलाई प्रथम शहीद घोषणा काँग्रेसले नै गरेको हो’ : देउवा

सर्लाही, ३० साउन । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संविधान संशोधन गरेर मगर समुदायलगायत आदिवासी, जनजातिले अहिले प्राप्त गरेको उपलब्धिलाई जोगाउन काँग्रेस दृढ रहेको बताएका छन्।नेपाल राष्ट्रिय मगर संघको तेस्रो…

भैरहवामा रास्वपाको २ दिने प्रदेशस्तरीय प्रशिक्षण सुरु

सर्लाही, ३० साउन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रुपन्देहीको भैरहवामा लुम्बिनी प्रदेशस्तरीय दुई दिने प्रशिक्षण सुरु गरेको छ । पार्टीको लुम्बिनी प्रदेश प्रशिक्षण प्रतिष्ठानको आयोजनामा शुक्रबार र शनिबार चल्ने…

‘नेपाललाई कृषिमा आत्मनिर्भर बनाउन आफ्नो माटो र वातावरण सुहाउँदो कृषि प्रणाली रोज्नुपर्छ’: ‘प्रचण्ड’

सर्लाही, ३० साउन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाललाई कृषिमा आत्मनिर्भर बनाउन देशभरका स्थानीय तहले आफ्नो माटो र वातावरण सुहाउँदो कृषि प्रणाली रोज्नुपर्ने…

नेपालमा एमसीसीले फेरि थाल्याे काम, लाग्यो २१ अर्बका दुई ठेक्का

सर्लाही, ३० साउन । अमेरिकी सहयोग नियोग (एमसीसी) सहयोगमा नेपालमा सञ्चालित परियोजनामा पुन: काम सुरु भएको छ । एमसीए–नेपालले विद्युत् प्रसारण लाइन निर्माणका दुई ठूला ठेक्का सम्झौता गरेसँगै नेपालमा एमसीसीको…

शिक्षा विधेयक लाइ फेरि निजी विद्यालयलाई शैक्षिक गुठीमा ल्याउने विषय प्रवेश

सर्लाही, ३० साउन । विद्यालय शिक्षा विधेयकमा टुंगिसकेको विषय फेरि उल्ट्याउनेगरी छलफल अगाडि बढेको छ । निजी विद्यालयहरूले पूर्ण छात्रवृत्ति नदिने भन्दै आन्दोलन घोषणा गरेपछि शैक्षिक गुठीमा ल्याउने विषयले प्रवेश…