Author: सदाम हुसैन

अमेरिकाले युक्रेन, युरोप र नेटो सदस्यसँग छलफल गर्ने

एजेन्सी, ३१ साउन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अलास्काबाट वाशिङ्टन फर्किनुभएको छ । रूसी समकक्षी भ्लादिमिर पुटिनसँग अलास्कामा उच्चस्तरीय भेटवार्ता सकेर उहाँ वाशिङ्टन फर्किनुभएको हो । ट्रम्पले पुटिनसँग भएको वार्तापछि…

आज श्रीकृष्ण जन्माष्टमी,भगवान् श्रीकृष्णको पूजा-आराधना गरी मनाइँदै

सर्लाही, ३१ साउन । ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी मनाईँदैछ। ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्णजन्माष्टमी’…

आज नेपाल र बंगलादेश ‘ए’ भिड्दै

सर्लाही, ३१ साउन । अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी-२० सिरिजको आफ्नो दोस्रो खेलमा नेपालले आज बंगलादेश ‘ए’ सँग खेल्दै छ । डार्विनको मरारा क्रिकेट ग्राउण्ड २ मा हुने…

रवि लामिछानेलाई नक्खु कारागार ल्याउने निर्णय

सर्लाही, ३१ साउन । रास्वपा सभापति रवि लामिछानेलाई नक्खु कारागार सरुवा गरिने भएको छ । यसअघि नै कारागार सरुवाका लागि निवेदन दिएका लामिछानेको सरुवा भने भएको थिएन । उनी हाल…

भूमि विधेयकको परिमार्जित प्रतिवेदन तयार

सर्लाही, ३१ साउन । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भूमि विधेयकको परिमार्जित प्रतिवेदन तयार पारेको छ । पहिलो प्रतिवेदनमा सांसदहरूले असहमति जनाएपछि मन्त्रालयले त्यसमा परिमार्जन गरेर परिमार्जित प्रतिवेदन…

सर्लाहीमा गोली हानेर शिक्षकको हत्या गर्ने एक जना पक्राउ

सर्लाही, ३१ साउन । सर्लाहीको हरिपुर्वा नगरपालिकामा गोली प्रहारबाट एक जनाको मृत्यु भएको छ । हरिपुर्वा नगरपालिका–६, का ४५ वर्षीय रामपुकार राय यादवको अज्ञात व्यक्तिले गोली प्रहार गर्दा मृत्यु भएको…

अमेरिका–रुस शिखर बैठक : वार्ता सकारात्मक ,तर कुनै सम्झौता भएन

अमेरिका, ३१ साउन । अमेरिका र रूसबीच २०२५ अगस्ट १५ मा अलास्काको एंकोरेज सहरमा सम्पन्न शिखर बैठकलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘अत्यन्तै फलदायी’ भएको बताएका छन् । तर युक्रेन युद्ध…

बिपी राजमार्गमा अझै १५ दिन रातको समयमा सवारी चलाउन नपाइने

सर्लाही, ३१ साउन । बिपी राजमार्गमा भदौ १ गतेदेखि थप १५ दिन सवारी सञ्चालनमा रोक लगाइएको छ । जोखिमका कारण गत असार ७ गतेदेखि राति सवारी सञ्चालनमा रोक लगाउँदै आइएकोमा…

जसपा नेपाल छोडेका जिल्ला उपाध्यक्ष गणेश यादव राष्ट्रिय मुक्ति पार्टीमा प्रवेश

सर्लाही, ३० साउन । राष्ट्रिय जनता पार्टी (जसपा) नेपालका वरिष्ठ जिल्ला उपाध्यक्ष गणेश यादव आज सयौँ समर्थकसहित राष्ट्रिय मुक्ति पार्टी नेपालमा प्रवेश गरेका छन् । मलंगवामा आयोजित कार्यक्रममा यादवसँगै जसपा…

सबै सामाजिक सञ्जाल कानुनी दायरामा आउनुपर्छ : प्रधानमन्त्री ओली

सर्लाही, ३० साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा सञ्चालन हुने सबै सामाजिक सञ्जाल कानुनी दायरामा आउनुपर्ने बताएका छन्। आइसीटी फाउण्डेशनद्वारा आज आयोजित ‘डिजिटल नेपाल कन्क्लेभ २०२५’ को उद्घाटनसत्रमा प्रधानमन्त्री…