अब जेनजी र माओवादी मिलेर चुनाव लड्नुपर्छ र मात्रै जेनजीका माग पूरा हुनछ: प्रचण्ड
सर्लाही, ०६ कार्त्तिक । नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल `प्रचण्ड´ ले जेनजी र माओवादी मिलेर चुनाव लड्नुपर्ने बताएका छन् ।महोत्तरी रामगोपालपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले जेनजी र माओवादी…
