Author: सदाम हुसैन

अर्घाखाँचीमा गाडी दुर्घटना, ९ जना घाइते

सर्लाही, ०८ कार्त्तिक । अर्घाखाँचीबाट बुटबल जाँदै गरेको गाडी दुर्घटना भएको छ । छत्रगंजबाट बुटवलका लागि छुटेको लु१ज ५४५२ नम्बरको फोर्स गाडी अर्घाखाँचीकै छत्रदेव गाउँपालिका-५ डाँडाचौपारीमा दुर्घटना भएको हो ।…

प्रदर्शनकारीलाई जिम्मेवार ढंगले प्रस्तुत हुन गृहमन्त्री अर्यालको आग्रह

सर्लाही, ०८ कार्त्तिक । गृहमन्त्री ओमप्रकाश अर्यालले मुलुकको वर्तमान अवस्थालाई विचार गरेर जिम्मेवार ढंगले प्रस्तुत भइदिन आग्रह गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको उच्चस्तरीय बैठकपछि उनले सम्भावित प्रदर्शनतर्फ…

सामाजिक सुरक्षा योजना कोषमा सूचीकृत हुने श्रमिकको संख्या पौने २६ लाख पुग्यो

सर्लाही, ०७ कार्त्तिक । सामाजिक सुरक्षा कोषमा सूचीकृत हुने श्रमिकको संख्या २५ लाख ७६ हजार चार सय ७६ जना पुगेको छ । कोषका अनुसार आवद्ध हुने योगदानकर्ता र रोजगारदाताको सूचिकरण…

मलंगवामा छठको तयारीमा जुटे समुदाय

सर्लाही, ०७ कार्त्तिक । दिपावली समापनसँगै मधेससहित देशकै प्रमुख चाडको रुपमा मनाउन थालिएको छठ पर्वको तयारीमा स्थानीय जनसमुदाय तिब्र रुपले जुटेका छन् । छठका लागि सर्लाहीको सदरमुकाम मलंगवासहित सबै गाउँ…

निर्वाचन आयोगले दर्ताका लागि निवेदन दिएका १५ दलको कागजात स्वीकृतिका लागि अध्ययन थाल्यो

सर्लाही, ०७ कार्त्तिक । निर्वाचन आयोगले नयाँ राजनीतिक दल दर्ताका लागि निवेदन दिइएका १५ दलको कागजात स्वीकृतिका लागि अध्ययन गरिरहेको जनाएको छ । आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्यको निर्वाचन…

भारतमा बस आगलागीमा कम्तीमा २५ जनाको मृत्यु

काठमाण्डाैं, ०७ कार्त्तिक । दक्षिणी भारतको कुर्नुल जिल्लामा शुक्रबार बिहान मोटरसाइकलले यात्रु बसलाई पछाडिबाट ठोक्किएपछि बसमा आगो लागेपछि कम्तीमा २५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । यस घटनामा अन्य…

६९ लाख नगदसहित स्वयम्भूबाट दुई जना पक्राउ

सर्लाही, ०७ कार्त्तिक । काठमाडौँको स्वयम्भूबाट प्रहरीले स्रोत नखुलेको नगद र सुन सहित दुई जनालाई पक्राउ गरेको छ । ६९ लाख ८५ हजार नगद सहित एक जना चिनियाँ र एक…

गायिका नितु पौडेलको मृत्यु

सर्लाही, ०७ कार्त्तिक । आत्मदाह प्रयास गरेकी गायिका नितु पौडेलको मृत्यु भएको छ । कीर्तिपुरस्थित वर्न अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको हो । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा…

गाजापछि अब वेस्ट बैंक कब्जा गर्ने इजराइलको निर्णय, संसद्ले दियो स्वीकृति

काठमाडौं, ०६ कार्त्तिक । इजराइलले गाजापछि अब वेस्ट बैंक माथि कब्जा गर्ने भएको छ। इजराइली संसद्ले वेस्ट बैंक कब्जा गर्नका लागि एउटा विधेयकलाई अनुमोदन गरेको छ । इजराइलका प्रधानमन्त्री बेन्जामिन…

व्यापार सम्झौता गर्ने तयारीमा अमेरिका-भारत, भन्सार शुल्क केवल १५ प्रतिशत

काठमाडौं, ०६ कार्त्तिक । भारत र अमेरिकाबीच चाँडै नै व्यापार सम्झौता हुने सम्भावना बढेको छ । एक रिपोर्टअनुसार भारतका छानिएका वस्तुहरूमा लाग्ने ५० प्रतिशत भन्सार शुल्क घटेर १५ प्रतिशतसम्म हुन…