Author: सदाम हुसैन

उद्धारका लागि २२ हेलिकप्टर परिचालन, अन्तर्राष्ट्रिय सहयोग जुटाउँदै सरकार

सर्लाही, ११ भदाै । अर्थमन्त्री स्वर्णिम वाग्लेले राष्ट्रिय संकटको समयमा सबै राजनीतिक दल र पक्ष एक ठाउँमा आएर समाधानका लागि अघि बढ्नुपर्ने बताएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले…

उतिखेरैको निर्णय र सुझबुझले बचायो १६ सय विद्यार्थीको ज्यान

सर्लाही, ११ भदाै । हिजो बिहानसम्म बालबालिकाको चहलपहल र तिनै बालबालिकाको सुनौलो भविष्य कोरिरहेका कक्षाकोठाहरू आज बगरमा परिणत भएका छन् । नुवाकोटको विदुर नगरपालिकामा रहेको ऐतिहासिक त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयको…

एनसेलद्वारा बाढी प्रभावितका लागि १ करोड सहयोग घोषणा

सर्लाही, ११ भदाै । एनसेल फाउण्डेसनले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावितहरूको उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड आर्थिक सहयोग प्रदान गर्ने घोषणा…

भारतले दोस्रो चरणमा पठायो ३७.६ टन राहत सामग्री

सर्लाही, ११ भदाै । भारत सरकारले रसुवाका बाढीपीडितका लागि दोस्रो चरणको मानवीय सहायता तथा विपद् राहत पठाएको छ । भारतीय विदेशमन्त्री डा एस जयशङ्करले आज बिहान ३७ दशमलव पाँच टन…

प्रधानमन्त्री शाह पुगे बाढी प्रभावित विदुर, सुरु भयो ‘ब्रिफिङ’

सर्लाही, ११ भदाै । प्रधानमन्त्री वालेन्द्र शाह रसुवा नुवाकोटको विदुर पुगेका छन् । बुधबार भोटेकोसीमा आएको बाढीबाट भएको क्षति, बेपत्ताको खोज तथा उद्धार कार्य प्रभावकारी बनाउन शाह सडक मार्गबाट बिहीबार…

कार्यस्थल नछोड्न बाढी प्रभावित जिल्लाका कर्मचारीलाई निर्देशन

सर्लाही, ११ भदाै । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बाढी प्रभावित जिल्लाका कर्मचारीलाई कार्यस्थल नछोड्न निर्देशन दिएको छ । बिहीबार बसेको मन्त्रालयको उच्च व्यवस्थापन समूहको बैठकले…

विपत् संकट सामना गर्न १० बुँदे संकल्प, उच्चस्तरीय सर्वदलीय संयन्त्र गठन

सर्लाही, ११ भदाै । नेपाल–चीन सीमावर्ती क्षेत्रबाट भोटेकोशीलगायत नदी बेसिनमा आएको अप्रत्याशित बाढीबाट रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवन, नवलपरासीलगायत जिल्लामा भएको मानवीय तथा भौतिक क्षतिप्रति सर्वदलीय बैठकले गहिरो दुःख व्यक्त…

बाढी प्रभावितलाई कुमारी बैंकद्वारा ३ करोड ३९ लाख सहयोग

सर्लाही, ११ भदाै । रसुवा बाढी प्रभावित समुदायका लागि कुमारी बैंकले रु. ३ करोड ३९ लाख बरबारको- आर्थिक सहयोग गरेको छ । बैंकले राहत, उद्धार तथा पुनस्र्थापना कार्यमा सहयोग पुर्‍याउने…

पाँच करोड सहयोग गर्ने ग्लोबल आईएमई बैंकको घोषणा

सर्लाही, ११ भदाै । ग्लोबल आईएमई बैंक लिमिटेडले भोटेकोसी नदीमा आएको भीषण बाढी प्रभावितका लागि पाँच करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ । बैंकले प्रभावित नागरिकको खोज, उद्धार, तत्काल…

११ ट्रक राहत सामग्री त्रिशूली पुग्यो, त्यहाँबाट बाढीपीडित क्षेत्र लगिँदै

सर्लाही, ११ भदाै । भोटेकोसीमा आएको बाढीबाट पीडितका लागि लगिएको राहत सामग्री नुवाकोटको त्रिशूली पुर्‍याइएको छ । नेपाली सेनाले ११ ट्रक राहत सामग्री त्रिशूली पुर्‍याइसकेको जानकारी दिएको हो । अब…