Author: सदाम हुसैन

बाढी प्रभावित अधिकांश ठाउँमा इन्टरनेट सेवा पुनः सुरु

सर्लाही, २२ भदाै । रसुवा बाढीले अबरुद्ध संचार सेवा अधिकांश ठाउँमा सुरु भएको छ । विशेषगरी, एनसेल, वर्ल्डलिंक लगायतले आफ्नो सेवा पुनः सुचारु गरेका छन् । बाढी प्रभावित रसुवा क्षेत्रमा…

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा कांग्रेसद्वारा एक करोड सहयोग

सर्लाही, २२ भदाै । रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि नेपाली कांग्रेसले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड रुपैयाँ आर्थिक सहयोग गरेको छ । कांग्रेसका…

अस्ट्रियामा १४ वर्षमुनिका छात्राका लागि टाउकाे छाेप्ने कपडा लगाउन प्रतिबन्ध

काठमाण्डाैं, २२ भदाै । अस्ट्रियामा नयाँ शैक्षिक सत्र शुरू भएसँगै १४ वर्षमुनिका छात्राका लागि विद्यालयमा ‘हेडस्कार्फ’ अर्थात् टाउको छोप्ने कपडा लगाउन प्रतिबन्ध लगाउने कानून लागू भएको छ । कानूनले देशभरका…

काठमाण्डौ उपत्यकामा ग्यासको चरम अभाव

सर्लाही, २२ भदाै । काठमाण्डौ उपत्यकामा खाना पकाउने एलपी ग्यासको अभाव चरम अवस्थामा पुगेको छ । साउनको पहिलो हप्तादेखि नै सहजरूपमा ग्यास पाउन नसकेका उपभोक्ताहरू पछिल्लो समय भोटेकोशीको बाढी र…

एनपीएलको प्रत्यक्ष प्रसारण हिमालय टिभीबाट

सर्लाही, २२ भदाै । बहुप्रतीक्षित नेपाल प्रिमियर लिग (एनपीएल) को आधिकारिक प्रसारण अधिकार (ब्रोडकास्ट राइट्स) हिमालय स्पोर्ट्स (हिमालय टिभी) ले प्राप्त गरेको छ । सोमबार नेपाल क्रिकेट संघको कार्यालयमा बोलपत्र…

विद्युत् आयोजनाका सुरुङभित्र १२१ जना मात्रै फसेको देखिन्छ :  सेना

सर्लाही, २२ भदाै । नेपाली सेनाले रसुवाको भोटेकोशीमा आएको बाढीबाट ११ जलविद्युत् आयोजनामा क्षति पुर्‍याए पनि आयोजनाका सुरुङभित्र करिब १२१ जना मात्रै फसेको जनाएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण…

जियानी इन्फान्टिनो फेरि फिफा अध्यक्षको उम्मेदवार बन्ने

सर्लाही, २२ भदाै । फिफाका अध्यक्ष जियानी इन्फान्टिनो आउँदो मार्चमा हुने चुनावमा पुनः उम्मेदवार बन्ने भएका छन् । विश्व फुटबलको सर्वाेच्च निकाय फिफाले यसबारेमा जानकारी दिएको हो । सन् २०१६…

एसियन गेम्स क्रिकेट : क्वाटरफाइनल पुगे नेपालको भेट भारत वा श्रीलंकासँग

सर्लाही, २२ भदाै । जापानमा हुने एसियन गेम्स २०२६ अन्तर्गत क्रिकेटतर्फ नेपालले समूह चरणमा अफगानिस्तान र जापानसँग खेल्ने यसअघि नै तय भइसकेको छ । समूह चरण पार गरेर अगाडि बढेमा…

सामाजिक सञ्जालमा असामाजिक अभिव्यक्ति दिएको आरोपमा २४ वर्षका युवक पक्राउ

सर्लाही, २२ भदाै । सामाजिक सहिष्णुतामा आघात पुऱ्याउने अभिव्यक्ति तथा भिडियो सामाग्री प्रशारण गरेको आरोपमा प्रहरीले काठमाडाैँबाट एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बैतडीको सुर्नमा गाउँपालिका- ७ घर…

राष्ट्रपतिले राष्ट्रका नाममा सम्बोधन गर्दै

सर्लाही, २२ भदाै । राष्ट्रपति रामचन्द्र पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् । यही १० भदौमा भोटेकोसी नदीमा आएको बाढीबाट प्रभावित रसुवा र नुवाकोटका विभिन्न…