Author: सदाम हुसैन

काठमाडौंमा विस्तार हुँदै रात्रिकालीन यातायात सेवा, २८ बस र ६ रुट थप्न प्रस्ताव

सर्लाही, २२ भदाै । काठमाडौंमा रात्रिकालीन यातायात सेवा विस्तार गर्ने तयारी गरिएको छ । त्यसका लागि अन्तर नगर यातायात सञ्जाल विकास गरिने काठमाडौं महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले जानकारी दिएकी…

बाढीले भत्काएको पृथ्वी राजमार्ग खुलाउन अझै समय लाग्ने

सर्लाही, २२ भदाै । धादिङको बेनीघाट रोराङ गाउँपालिका–७ पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा भासिएको सडक पूर्णरूपमा सञ्चालनमा आउन अझै केही समय लाग्ने भएको छ । त्रिशूली नदीमा आएको बाढीको कटानका कारण भदौ…

सर्लाहीमा वैदेशिक रोजगार ठगीको १२ लाख रुपैयाँ फिर्ता

सर्लाही, २२ भदाै । सर्लाहीमा वैदेशिक रोजगारीका लागि मौरिसस पठाइदिने प्रलोभन देखाएर ठगी गरिएको १२ लाख रुपैयाँ जिल्ला प्रशासन कार्यालय सर्लाहीको पहल र समन्वयमा पीडितहरूले फिर्ता पाएका छन् । ईश्वरपुर…

रसुवा बाढी : मृतकको संख्या १३५५ पुग्यो, करिब ५ हजार अझै बेपत्ता

सर्लाही, २२ भदाै । रसुवाको भोटेकोशी बाढीमा परी मृत्यु भएकामध्ये १ हजार ३ सय ५५ जनाको शव फेला परेको छ । राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा र…

खसी भन्दै बाख्रीको मासु बेचेको आरोपमा ३ जना पक्राउ

सर्लाही, २२ भदाै । खसीको मासु भन्दै बाख्रीको मासु बेचेको आरोपमा तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको सितामणी घर भइ काठमाडौं रातोपुलका २५ वर्षीय महमद इम्रान मन्सुरी,…

स्ट्रेट अफ होर्मुजनजिक नयाँ निषेधित क्षेत्र घोषणा गर्ने इरानको तयारी

काठमाण्डाैं, २२ भदाै । इरानले स्ट्रेट अफ होर्मुजहुँदै आवतजावत गर्न खोज्ने पानीजहाजलाई लक्षित गर्दै होर्मुजबाहिर नयाँ निषेधित क्षेत्र घोषणा गर्ने तयारी गरेको जनाएको छ । इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का…

युद्धको खर्च जुटाउने नयाँ उपाय : पोर्नलाई कानुनी मान्यता दिएर कर लगाउँदै युक्रेन

काठमाडौं, २२ भदाै । रुससँगको निरन्तर युद्धका बीच युक्रेन सरकारले देशमा भइरहेको एडल्ट कन्टेन्ट (पोर्न) व्यवसायलाई कानुनी दायरामा ल्याएर कर लगाउने तयारी गरेको छ । अमेरिकी पत्रिका द वाल स्ट्रिट…

रवि लामिछाने र अमेरिकी विदेशमन्त्रीबीच टेलिफाेन कुराकानी

सर्लाही, २२ भदाै । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र अमेरिकाका विदेशमन्त्री मार्को रुबियोबीच आज टेलिफोनमा कुराकानी भएको छ । टेलिफोन कुराकानीका क्रममा विदेशमन्त्री रुबियोले भोटेकोशी बाढीमा…

विपद्मा राजनीति नगरौँ, अहिले गरिने पुनर्निर्माण अस्थायी मात्र हो : सभामुख

सर्लाही, २२ भदाै । प्रतिनिधि सभाका सभामुख डीपी अर्यालले बाढी र हिमपहिरोजस्तो महाविपत्तिमा राजनीतिक दोषारोपण र अनावश्यक टिकाटिप्पणीबाट माथि उठेर काम गर्न सबै पक्षलाई आग्रह गरेका छन् । गल्छी गाउँपालिकामा…

बाढी प्रभावित क्षेत्रमा खटिएका सुरक्षाकर्मीको योगदानको उच्च कदर हुनेछ : प्रधानमन्त्री

सर्लाही, २२ भदाै । प्रधानमन्त्री वालेन्द्र शाहले बाढी प्रभावित क्षेत्रमा अहोरात्र खटिएका सुरक्षाकर्मीको योगदानको उच्च कदर गरिने बताउनुभएको छ । सामाजिक सञ्जालमार्फत हिजो सन्देश दिँदै प्रधानमन्त्री शाहले विपद् व्यवस्थापनमा खटिएका…