Author: सदाम हुसैन

सुरुङ उद्धारविज्ञ आर्नोल्ड भन्नुहुन्छ : असम्भवजस्तो देखिनुलाई कहिल्यै असम्भव नठानौँ

सर्लाही, २२ भदाै । अन्तर्राष्ट्रिय सुरुङ उद्धारविज्ञ प्राध्यापक आर्नोल्ड डिक्सले जलविद्युत आयोजनाका सुरुङहरूमा भैरहेका उद्धार अभियान आफ्नो जीवनकै सबैभन्दा कठिन परीक्षा भएको बताउनुभएको छ । उद्धार अभियानको नेतृत्व र प्राविधिक…

इन्डोनेसियामा भयानक ज्वालामुखी विस्फोट, १ लाख ७० हजार यात्रु प्रभावित

काठमाण्डाै, २२ भदाै । इन्डोनेसियामा ज्वालामुखी विस्फोट भएपछि आठवटा विमानस्थलमा करिब १ लाख ७० हजार यात्रु प्रभावित भएका छन् । यी विमानस्थलबाट हुने उडानहरू हाल अस्थायी रूपमा रोकिएका छन् ।…

माथिल्लो त्रिशूली १ जलविद्युत आयोजनामा कार्यरत कम्पनीले राहत प्याकेज ल्याउने

सर्लाही, २२ भदाै । माथिल्लो त्रिशुली १ जलविद्युत आयोजनामा कार्यरत तीनवटै कम्पनीले राहत प्याकेज ल्याउने भएका छन् । बाढीबाट प्रभावित कामदार, कर्मचारी तथा उनीहरूका परिवारका लागि आधारभूत जीवनयापनमा सहयोग पुग्ने…

भोटेकोशी बाढी : ४ हजार ९९६ जना अझै सम्पर्कविहीन

सर्लाही, २२ भदाै । रसुवाको भोटेकोशी बाढीमा परी १ हजार ३४२ जनाको शव फेला परेको छ । तीमध्ये ९८ वटा मात्रै पहिचान भएर आफन्तले बुझेका राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा…

मधेशी लक्षित अभिव्यक्ति लेख्ने पक्राउ

सर्लाही, २२ भदाै । मधेशी समुदायलाई लक्षित गरी सामाजिक सद्भावमा खलल पुग्ने तथा द्वन्द्व भड्काउने प्रकृतिका अभिव्यक्ति सार्वजनिक स्थानमा लेखेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी…

आज भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा राष्ट्रिय शोक

सर्लाही, २२ भदाै । रसुवाको भोटेकोशी नदीमा १० भदौमा आएको विनाशकारी बाढीमा परी मृत्यु भएका व्यक्तिहरूको सम्झनामा आज राष्ट्रिय शोक मनाइँदै छ। १८ भदौमा बसेको मन्त्रिपरिषद्को बैठकले भोटेकोशीमा आएको अकल्पनीय…

आज देशभरका केही ठाउँमा भारी वर्षा हुने

सर्लाही, २२ भदाै । आज देशभर साधारणतया बादल लाग्नेछ । कोशी, बागमती, गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिमका केही ठाउँमा भने मध्यमदेखि भारी वर्षा हुने पूर्वानुमान गरिएको छ । कोशी, बागमती…

नारायणगढ-मुग्लिन सडक भाेलिदेखि आंशिक बन्द हुने

सर्लाही, २१ भदाै । नारायणगढ–मुग्लिन सडक भाेलि बिहानदेखि आंशिक रूपमा बन्द गर्ने भएको छ । तुइन खोलामा पहिरो रोकथामको काम गर्न स्थानीय प्रशासनले गाडी आवागमन आंशिक रूपमा राेक्न लागेकाे हाे…

विवादित ग्रिन आर्मीको दर्ता खारेज

सर्लाही, २१ भदाै । विवादित ग्रिन आर्मीको दर्ता खारेज भएको छ । भोटेकोशी त्रिशुली बाढीपछि फिल्डमा सैनिक जस्तो पोशाकमा देखिएपछि विवादित बनेको ग्रिन आर्मी नामक संस्थाको दर्ता खारेजी भएको हो…