मध्यराति क्यासिनोबाट पक्राउ परेका इन्सपेक्टर पौडेल ‘मधेसकै उत्कृष्ट प्रहरी’
सर्लाही, २१ भदाै । गत निर्वाचनमा उत्कृष्ट काम गरेको भन्दै मधेस प्रदेश प्रहरी कार्यालयबाट सम्मानित प्रहरी नै मध्यराति क्यासिनोबाट पक्राउ परेपछि घटनाले थप चर्चा पाएको छ । जिल्ला प्रहरी कार्यालय…
