Author: सदाम हुसैन

प्रतिनिधिसभा बैठकमा आज ३ वटा कार्यसूची

सर्लाही, २९ जेठ । प्रतिनिधिसभा बैठक बिहान ११ बजेदेखि बस्दैछ । आजको बैठमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘विनियोजन विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ…

सर्लाही क्षेत्र- ४ का सिंहलाई प्रधानमन्त्री कार्यालयको जिम्मेवारी

सर्लाही, २९ जेठ ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र रक्षा मन्त्रालयको काम हेर्ने जिम्मेवारी प्रतिनिधि सभा सदस्य डा. अमरेश कुमार सिंहले पाएको छ । संघीय संसद्को राज्य व्यवस्था तथा सुशासन समितिले…

पश्चिमी न्यून चापीय रेखाको प्रभावले देशका विभिन्न भागमा वर्षा हुने

सर्लाही, २९ जेठ । नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा (ट्रफ) तथा स्थानीय वायुको प्रभावका कारण देशका विभिन्न क्षेत्रमा वर्षा हुने सम्भावना छ । जल तथा मौसम पूर्वानुमान…

‘मिसेस ग्लोबल नेपाल-२०२६’को उपाधि सभ्या महर्जनलाई

सर्लाही, २९ जेठ । ‘मिसेस ग्लोबल नेपाल-२०२६’ को उपाधि काठमाडौँ गोंगबुकी सभ्या महर्जनले जितेकी छन् । मुख्य उपाधिसँगै उनले भियतनामको हनोईमा आयोजना हुने ‘एनएफईए-२०२६’ मा सहभागिता जनाउने इन्ट्री प्याकेजसमेत प्राप्त…

आधाभन्दा धेरै सामुदायिक विद्यालयमा विद्यार्थी सङ्ख्या १०० भन्दा कम

सर्लाही, २९ जेठ । देशका १३ हजार ७३६ सामुदायिक विद्यालयमा १०० जनाभन्दा कम विद्यार्थी रहेको पाइएको छ । शिक्षा तथा खेलकुद मन्त्रालयले सार्वजनिक गरेको ’शैक्षिक सूचना २०८२’ अनुसार यो सङ्ख्या…

फिफा विश्वकप २०२६ : उद्घाटन खेलमै ३ खेलाडीलाई रातो कार्ड

सर्लाही, २९ जेठ । फिफा विश्वकप फुटबल-२०२६ को उद्घाटन खेलमै तीनजना खेलाडीले रातो कार्ड पाएका छन् । मेक्सिकोको सिटी रङ्गशालामा गएराति भएको खेलमा घरेलु टोली मेक्सिकोले दक्षिण अफ्रिकालाई २–० गोलअन्तरले…

विद्युतमा ५ प्रतिशत भ्याट : लाखौं परिवारको खर्च बढ्ने चिन्ता

सर्लाही, २९ जेठ । बालेन्द्र साह नेतृत्वको सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत मासिक ५० युनिटभन्दा बढी विद्युत् खपत गर्ने घरायसी उपभोक्तामाथि ५ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) लगाउने व्यवस्था गरेको…

बीमा कार्यक्रमलाई दीर्घकालीन रूपमा धान्न सकिनेगरी पुनर्संरचना गरिने

सर्लाही, २९ जेठ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले स्वास्थ्य बीमा कार्यक्रमलाई दीर्घकालीन रूपमा धान्न सकिनेगरी पुनर्संरचना गरिने बताएका छन् । बिहीबार संसदमा स्वास्थ्य बीमाबारे उठेका प्रश्नहरूको जवाफ दिँदै उनले स्वास्थ्य बीमाको…

शिक्षामा कर लगाउँदा खर्च जोहो हुन्छ : अर्थमन्त्री

सर्लाही, २९ जेठ । अर्थमन्त्री स्वर्णिम वाग्लेले निजी शिक्षामा तीन प्रतिशत कर लगाइएको बताएका छन् । बिहीबार प्रतिनिधिसभाको बैठकमा बजेटमाथिको छलफलका क्रममा सांसदले गरेका प्रश्नको जवाफ दिँदै उनले प्राइभेट स्कुलमा…

मधेश प्रदेशको नीति तथा कार्यक्रम पारित

सर्लाही, २८ जेठ । मधेश प्रदेशको नीति तथा कार्यक्रम पारित भएको छ । बिहीबार बसेको मधेश प्रदेश सभाको बैठकबाट २०८३÷८४ का लागि प्रस्तुत गरिएको नीति तथा कार्यक्रम सर्वसम्मतले पारित भएको…