Category: अन्तराष्ट्रिय-समाचार

प्रधानमन्त्री मोदी र ट्रम्पबीच वार्ता, के–के भयाे कुराकानी ?

सर्लाही, ०२ बैशाख । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच टेलिफाेन स‌ंवाद भएकाे छ । उनीहरूबीच द्विपक्षीय सम्बन्ध र होर्मुजको जलडमरूसहित विभिन्न मुद्दाहरूमा छलफल भएकाे बताइएकाे छ…

भारतकाे बिहारमा भाजपाको पहिलो मुख्यमन्त्री सम्राट

काठमाण्डाैं, ०२ बैशाख । भारतको बिहार राज्यमा पहिलो पटक भारतीय जनता पार्टी (भाजपा)ले सरकारको नेतृत्व गर्ने अवसर पाएको छ । जनता दल युनाइटेड(जदयु) का अध्यक्ष समेत रहेका नितिश कुमारले मंगलबार…

चीनले भारतीय भूभागको नाम परिवर्तन गरेकोमा विदेश मन्त्रालयले कडा आपत्ति जनायो

काठमाडौं, २९ चैत । । चीनले भारतकै भूभागमा पर्ने स्थानहरूको नाम परिवर्तन गर्ने प्रयासप्रति भारतले कडा आपत्ति जनाएको छ । भारतीय विदेश मन्त्रालयका प्रवक्ताले सामाजिक सञ्जालमार्फत यस विषयमा भारतको धारणा…

इरानलाई अन्तिम र उत्कृष्ट अफर दिएका छौं : जेडी भान्स

काठमाडौं , २९ चैत । अमेरिकी उपराष्ट्रपति जेडी भान्सले इरानसँगको वार्ताका क्रममा आफू अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग निरन्तर सम्पर्कमा रहेको बताएका छन् । उनले इरानसँगको वार्तामा ट्रम्प पनि अप्रत्यक्ष रूपमा…

चन्द्रमाको परिक्रमा गरेर फर्किए आर्टेमिस– २ का अन्तरिक्षयात्री, ऐतिहासिक मिसन सफल

सर्लाही, २८ चैत । नासाको आर्टेमिस– २ मिसनअन्तर्गत चन्द्रमाको परिक्रमा गरेर फर्किएका चार अन्तरिक्षयात्री सुरक्षित रूपमा पृथ्वीमा अवतरण गरेका छन् । उ नीहरू शुक्रबार प्रशान्त महासागरमा सफलतापूर्वक स्प्ल्यास डाउन गर्दै…

इजरायलले भन्यो: लेबननमा युद्धविराम छैन, आक्रमण जारी रहन्छ ।

काठमाडौं,२७ चैत्र । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले लेबनानसँग कुनै युद्धविराम नभएको बताएका छन् । इजरायलको प्रधानमन्त्री कार्यालयले एक्समा राखेको भिडिओमा नेतन्याहु उत्तरी इजरायलका नागरिकलाई सम्बोधन गरिरहेको देखिन्छ । जसमा उनी…

ट्रम्पको युद्ध शक्तिमाथि अङ्कुश लगाउने कसरत सुरु ।

काठमाडौं,२६ चैत्र । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग दुई हप्ते युद्धविरामको घोषणा गरेको केही घण्टा नबित्दै अमेरिकी संसद्मा उनको युद्ध शक्तिमाथि अङ्कुश लगाउने कसरत सुरु भएको छ। सिनेटका विपक्षी नेता…

लेबनानमा १० मिनेटभित्र १०० भन्दा बढी हवाई आक्रमण, संयुक्त राष्ट्रसंघद्वारा निन्दा ।

काठमाडौं,२६ चैत्र । इजरायलले लेबनानमा बुधबार गरेको आक्रमणको संयुक्त राष्ट्रसंघले निन्दा गरेको छ । लेबननस्थित संयुक्त राष्ट्रसंघका शीर्ष मानवीय सहायता अधिकारी इमरान रिजाले इजरायली आक्रमणको निन्दा गर्दै युद्ध यथाशीघ्र रोक्न…

‘ब्याक-च्यानल डिप्लोमेसी’ बाट शान्तिदूत बनेको पाकिस्तान- तीन ध्रुवीय विश्वको ‘ब्रिज स्टेट’ बन्दैछ ?

काठमाडौं,२५ चैत्र । अमेरिका र इरानबीच युद्धविराम प्रयासमा पाकिस्तानको भूमिका ‘निर्णायक’ बनेपछि दक्षिण एशियाको भूमिका पश्चिम एशिया तनाव कम गर्ने मामिलामा प्रष्ट देखिएको छ । पछिल्ला कूटनीतिक गतिविधिहरूले इस्लामाबादले आफूलाई…

इरानसँग दुई हप्ता युद्धविराम गर्न अमेरिकी राष्ट्रपति ट्रम्प सहमत

काठमाण्डौं, २५ चैत । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग दुई हप्ताका लागि युद्धविराम गर्न सहमति जनाउनु भएको छ । स्ट्रेट अफ हर्मुज तुरुन्त खोल्ने शर्तमा यस्तो सहमति गरिएको ट्रम्पले सामाजिक…