Category: अन्तराष्ट्रिय-समाचार

एसिया–प्रशान्तबाट विमानवाहक युद्धपोत हटाउने तयारीमा अमेरिका

काठमाण्डाैं, ३१ साउन । इरानसँगको लामो सैन्य सङ्घर्षका कारण अमेरिकी नौसेनामाथि दबाब बढिरहेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले इरानमा सैन्य कारबाहीलाई प्राथमिकता दिइरहेका बेला अमेरिकाले एसिया–प्रशान्त क्षेत्रमा रहेको आफ्नो…

१ करोड युवालाई एआई सम्बन्धी तालिम दिइने प्रधानमन्त्री मोदीको घोषणा

सर्लाही, ३० साउन । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आउँदो एक वर्षभित्र देशका १ करोड युवाहरूलाई आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सम्बन्धी सीप तालिम प्रदान गरिने घोषणा गरेका छन् । ८०औँ स्वतन्त्रता दिवसको…

भारत ८० औँ स्वतन्त्रता दिवस मनाउँदै

काठमाडौं, ३० साउन । भारतले आज ८०औँ स्वतन्त्रता दिवस मनाउँदैछ । सन् १९४७ अगस्ट १५ मा ब्रिटिस शासनबाट स्वतन्त्र भएको अबसरमा भारतले यस वर्षको स्वतन्त्रता दिवस विभिन्न कार्यक्रमसहित मनाउन लागेको…

चिनियाँ बुलेट ट्रेनको विश्वकीर्तिमान : ५ सेकेन्डमै शून्यबाट ८०० किलोमिटर प्रतिघन्टाको गति

काठमाडौं , २८ साउन । चीनको एउटा प्रयोगात्मक बुलेट ट्रेनले करिब ५ सेकेन्डमै शून्यबाट ८०० किलोमिटर प्रतिघण्टाको गति लिएर प्रवेग (गति बढाउने) सम्भव गराएर आफ्नै विश्व कीर्तिमान तोडेको छ ।…

क्रिस्टियानो रोनाल्डोले गरे जर्जिना रोड्रिग्वेजसँग विवाह

सर्लाही, २७ साउन । पोर्चुगलका फुटबल स्टार क्रिस्टियानो रोनाल्डोले आफ्नी लामो समयदेखिकी प्रेमिका जर्जिना रोड्रिग्वेजसँग विवाह गरेका छन् । रोनाल्डोले मंगलबार आफ्नो आधिकारिक इन्स्टाग्राममार्फत जर्जिनासँग हात समातेको र दुवैले औंठी…

इरान नाकाबन्दी तोड्न खोजेको भन्दै अमेरिकी सेनाले जहाजमा मिसाइल हान्यो

काठमाडौं, २७ साउन । इरानतर्फ जान खोजेको आरोपमा अमेरिकी सेनाले पानामा झण्डावाहक कार्गो जहाज ‘भेला नोभा’ माथि दुईवटा हेलफायर मिसाइल प्रहार गरेको छ। अमेरिकी सेन्ट्रल कमान्ड (सेन्टकम)का अनुसार जहाजले पटक–पटक…

अमेरिकी मिडियाको रिपोर्ट : इरानको धम्कीपछि ट्रम्पलाई ट्रकभित्र लुकाएर विमान परिवर्तन गरियो

सर्लाही, २६ साउन । गत महिना टर्कीमा भएको नेटो शिखर सम्मेलनबाट फर्किने क्रममा सम्भावित इरानी धम्कीका कारण अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गोप्य रूपमा विमान परिवर्तन गरेको अमेरिकी सञ्चारमाध्यमहरूले जनाएका छन्।…

मुस्लिम देशहरुलाई एकजुट हुन इरानको अपील

सर्लाही, २३ साउन । इरानले मुस्लिम र खाडी क्षेत्रका देशहरुसँग एकजुटताको अपील गरेको छ । इरानी विदेशमन्त्री अब्बास अराघचीले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘इरानको शक्तिशाली सेनाले विश्वसका सबैभन्दा महँगा…

यमनमा हुथी विद्रोहीको घातक आक्रमण, ३० सैनिकको मृत्यु

सर्लाही, २२ साउन । यमनको मध्य र पूर्वी भागमा इरान समर्थित हुथी विद्रोहीहरूले गरेको भीषण मिसाइल र ड्रोन आक्रमणमा परी यमनको सरकारी सेनाका कम्तीमा ३० जवानको मृत्यु भएको छ ।…

मोदीको फेसबुक पोस्ट हटाएकोमा मेटाले माफी मागेपछि भाजपाले के भन्यो ?

काठमाडौं, २१ साउन । । सामाजिक सञ्जाल कम्पनी मेटाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको फेसबुक पोस्ट हटाएको घटनामा माफी मागेपछि सत्तारूढ भारतीय जनता पार्टी (भाजपा)ले त्यसको स्वागत गरेको छ । भाजपाका…