Category: अन्तराष्ट्रिय-समाचार

बिहारमा बन्दै छ भारतका प्रधानमन्त्री मोदीको मन्दिर, सुनको मूर्ति बनाइने

काठमाण्डाै, ०६ भदाै । नेपालसँग सीमा जोडिएको भारतीय राज्य बिहारमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको मन्दिर बन्न लागेको छ । ११२ करोड भारतीय रुपैयाँ लागत हुने बताइएको मन्दिरमा मोदीको सुनको मूर्ति…

रूसद्वारा गरिएको ड्रोन आक्रमणमा १५ युक्रेनी नागरिकको मृत्यु

काठमाडौं, ०६ भदाै । रूसले युक्रेनको क्रिभी रिह सहरमा गरेको ड्रोन आक्रमणमा १५ जनाको मृत्यु भएको छ । क्रिभी रिह सहरमा अवस्थित एक सपिङ सेन्टरमा भएको आक्रमणमा १५ जनाको मृत्यु…

‘स्ट्रेट अफ होर्मुज’लाई अमेरिकी क्षेत्रका रुपमा हेर्छौं : डोनाल्ड ट्रम्प

काठमाडौं , ०६ भदाै । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘स्ट्रेट अफ होर्मुज’लाई अमेरिकी क्षेत्रका रुपमा हेर्ने गरेको बताएका छन् । साउथ क्यारोलाइनामा आयोजित चुनावी ¥यालीका दौरान उनले ‘स्ट्रेट अफ होर्मुज’लाई…

चीनले खोल्यो युरोप जोड्ने नयाँ समुद्री मार्ग, युरोप पुग्न झण्डै २० दिन लाग्ने

काठमाण्डाैं, ०५ भदाै । मध्यपूर्व द्वन्द्वका कारण हर्मुज र बाब अल–मन्देबजस्ता विश्वका महत्वपूर्ण समुद्री मार्ग प्रभावित भइरहेका बेला चीनले युरोपसँग जोडिने नयाँ आर्कटिक समुद्री मार्ग सञ्चालनमा ल्याएको छ । चीनको…

युरोपमा खडेरीले नदी सुक्दा भेटियाे विश्वयुद्धकालीन विशाल बम

काठमाण्डाैं, ०४ भदाै । युरोपमा परेको भीषण खडेरीका कारण ड्यान्युब नदीको जलस्तर निकै घटेपछि दोस्रो विश्वयुद्धकालीन एक विशाल बम फेला परेको छ । स्लोभाकियामा रहेको नदीको सतह सुकेर ऐतिहासिकरूपमा घटेपछि…

भारतको कोलकातामा एक होटलमा आगलागी हुँदा नौ जनाको ज्यान गयो

काठमाण्डाै, ०३ भदाै । भारतको पश्चिम बङ्गाल राज्य कोलकाताको एक होटलमा गएराति आगलागी हुँदा कम्तीमा नौ जनाको ज्यान गएको छ । ६ जना घाइते भएका छन् । मिर्जा गालिबमा रहेको…

फ्रान्सले दुई इरानी कूटनीतिज्ञलाई देश निकाला गर्ने

काठमाण्डाै, ०३ भदाै । फ्रान्सले दुई इरानी कूटनीतिज्ञलाई देशनिकाला गर्ने निर्णय गरेको छ । फ्रान्सेली विदेशमन्त्री जाँ–नोएल बारोले मंगलबार सामाजिक सञ्जाल ‘एक्स’मार्फत आगामी केही दिनमा फ्रान्समा रहेका दुई इरानी कूटनीतिज्ञलाई…

हर्मुज स्ट्रेटलाई ट्रम्पले घोषणा गरे ‘नयाँ अमेरिकी क्षेत्र’

काठमाण्डाै, ०३ भदाै । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले हर्मुज स्ट्रेट (जलमार्ग) अमेरिकाको क्षेत्र घोषणा गरेका छन् । ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा ‘नयाँ अमेरिकी क्षेत्र’ लेखिएको ग्राफिक पोस्ट गरेका…

इरान सम्झौतामा बाधा पुर्‍याए ओमानमाथि आक्रमण गर्ने ट्रम्पको चेतावनी

काठमाण्डाै, ०२ भदाै । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हर्मुज जलमार्गबारे इरानसँगको अमेरिकी सम्झौतामा बाधा पुर्‍याएमा ओमानमाथि आक्रमण गर्ने चेतावनी दिनुभएको छ । ट्रम्पले फक्स न्यूजका पत्रकारसँगको कुराकानीमा यदी ओमानले बाधा…

मोदीको बोलीले भाइरल ‘दिमागी नक्सल पार्टी’, एकैदिन डेढ लाख बढी फलोअर्स

काठमाडौं, ०१ भदाै । इन्स्टाग्राममा ‘दिमागी नक्सल पार्टी’ नामको एक नयाँ अकाउन्ट अचानक चर्चित बनेको छ। यो अकाउन्ट सुरु भएको केही दिनमै १ लाख ७० हजारभन्दा बढी फलोअर्स पुगेका छन्…