Category: कोशी

इटहरीमा जेन जेड प्रदर्शन : प्रहरीको गोली प्रहार, स्थिति तनावग्रस्त

सुनसरीको इटहरीमा जेन जेडले आयोजना गरेको विरोध प्रदर्शनका क्रममा स्थिति तनावग्रस्त बनेपछि प्रहरीले गोली प्रहार गरेको छ । इटहरी उपमहानगरपालिकाको कार्यालय क्षेत्रमा आन्दोलनकारी प्रवेश गरेपछि प्रहरीले हवाइ फायर गरेको हो…

पूर्वराष्ट्रपतिलाई राजनीतिमा आउन संविधानले रोक्दैन : शेरबहादुर देउवा

सर्लाही, २१ भदाै । पूर्वराष्ट्रपति र उपराष्ट्रपतिलाई राजनीतिमा आउन संविधानले नरोक्ने नेपाली कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले बताएका छन् । विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्…

देशमा कुशासन र भ्रष्ट्राचारले पराकाष्ठाको सीमा नाघेको छ : राजेन्द्र महतो

सर्लाही, १७ भदाै । राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोले देशमा कुशासन र भ्रष्ट्राचारले पराकाष्ठाको सीमा नाघेको बताउनु भएको छ । विराटनगरमा मङ्गलबार पत्रकार सम्मेलन गरी दुई दलिय सरकारले देशमा…

कोशी प्रदेशमा पानी पार्ने प्रणाली विकसित, सतर्कता अपनाउन आह्वान

काठमाडौं, १७ भदाै । कोशी प्रदेशमा मेघगर्जनसहित पानी पार्ने मौसमी प्रणाली विकसित भएको छ । उदयपुरमा अवस्थित राडारले देखाएअनुसार कोशी प्रदेशका झापा, मोरङ र सुनसरी जिल्ला आसपासका क्षेत्रमा पानी पार्ने…

पानीको सतह बढेपछि कोसी ब्यारेजका ३१ ढोका खोलिए

सर्लाही, १६ भदाै । सप्तकोसी नदीमा पानीको सतह बढेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रवक्ता योगराज खतिवडाका अनुसार गएराति १० बजे गरिएको जलसतह मापनमा कोसी ब्यारेजमा पानीको प्रवाह…

प्रचण्डको ब्रिफिङ : ‘गठबन्धन ढाल्ने, संवैधानिक नियुक्तिमा भागबन्डा गर्ने’

सर्लाही, १३ भदाै । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भिजिट भिसा प्रकरणका विषयमा संसद्को अवरोध खुलाउने विषयमा दुई बुँदे सहमति गर्नु गल्ती भएको स्वीकार गरेका छन् । माओवादी…

कोशी सचिवालय बैठकमा प्रचण्डमाथि प्रश्न- यो के हुन लागेको ?

सर्लाही, १२ भदाै । नेकपा माओवादी केन्द्र, कोशी प्रदेश सचिवालय बैठकमा प्रदेशका नेताहरूले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को आलोचना गरेका छन् । बिहीबार बसेको प्रदेश सचिवालय बैठकमा पार्टीभित्रको आन्तरिक किचलो,…

कोशी प्रदेशले तीन दिनसम्म संविधान दिवस मनाउने 

सर्लाही, १२ भदाै । कोशी प्रदेश सरकारले विविध कार्यक्रमका साथ आगामी असोज ३ गते संविधान दिवस भव्य रूपमा मनाउने निर्णय गरेको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा बुधबार भएको बैठकले…

आगलागीबाट ३ पसल जले, ८ लाख बराबरको क्षति

सर्लाही, ०९ भदाै । मोरङको रतुवामाई नगरपालिका–६ सौँठा चोकमा आगलागी हुँदा ३ वटा पसल जलेका छन् । सोमबार बिहान ग्यास सिलिन्डर पड्किँदा आगलागी भएको प्रहरीले जनाएको छ । आगलागीबाट टीका…

विराटनगरमा साइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

सर्लाही, ०९ भदाै । मोरङको विराटनगर महानगरपालिका–१४ मा साइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । आईसीपी रोडको भित्री सडकखण्डमा आइतबार साँझ सिटी सफारीसँग ठोक्किएर साइकल दुर्घटना हुँदा मोरङको…