Category: मधेस

दोस्रो चरणको पेट्रोलिमय पाइपलाइन परियोजना निर्माण शुरू

सर्लाही, १७ साउन । बाराको अमलेखगञ्जबाट चितवनको लोथरसम्म पेट्रोलिमय पाइपलाइन विस्तार गर्ने कार्य अघि बढेको छ । नेपाल आयल निगमले लोथरमा परियोजनाको फिल्ड कार्यालय स्थापना गरेर दोस्रो चरणको पेट्रोलियम पाइपलाइन…

मधेस प्रदेश सरकारले १८ करोडको लागतमा स्यालो ट्युबवेल वितरण

सर्लाही, १७ साउन । पानी नपर्दा सुक्खा ग्रस्त तथा खडेरीको मारमा परेका किसानका लागि मधेस प्रदेश सरकारले रु १८ करोड लागतमा स्यालो ट्युबवेल वितरण प्रक्रिया सुरु गरेको छ । मधेस…

सर्लाहीसहित नापतौल ठगीको कसुरमा दुई हजारभन्दा बढी कारबाहीमा

सर्लाही, १६ साउन । गुणस्तर तथा नापतौल कार्यालयले धनुषा, महोत्तरी, सर्लाही, सिन्धुली र रामेछापका दुई हजारभन्दा बढी उद्योगी तथा व्यावसायिक फर्मलाई जरिवानासहित कारबाही गरको छ । सो कार्यालयले नापतौलमा ठगी…

मलंगवामा रहेको यातायात कार्यालयद्वारा १२ करोड १७ लाख राजस्व संकलन

सर्लाही, १६ साउन । सर्लाही सदरमुकाम मलंगवामा रहेको यातायात व्यवस्था कार्यालयले गत आर्थिक वर्ष २०८१/८२ मा १२ करोड बढी राजस्व संकलन गरेको छ ।कार्यालयका प्रमुख शशी यादवले १२ करोड १७…

सर्लाहीमा विषालु सर्पको टोकाइबाट एक महिलाको मृत्यु

सर्लाही, १६ साउन । सर्लाहीमा विषालु सर्पको टोकाइबाट एक महिलाको मृत्यु भएको छ । ईश्वरपुर नगरपालिका–१२ घारिबथान निवासी ५० वर्षीया सीता परियारको गोमन सर्पको टोकाइबाट गएराति मृत्यु भएको हो ।…

निलम्बनसम्बन्धी जानकारी नपाएपछि ई. दीपक साह सूचना आयोगमा

सर्लाही, १६ साउन । जनमत पार्टीका निलम्बित राष्ट्रिय उपाध्यक्ष तथा स्थायी समिति सदस्य इन्जिनियर दीपक कुमार साहले आफूलाई पार्टीले निलम्बन गरेको विषयमा आधारभूत जानकारी नदिएको भन्दै राष्ट्रिय सूचना आयोगमा पुनरावेदन…

मलंगवामा व्यापारी एवं समाजसेवी सुभाष गुप्ताद्वारा निःशुल्क खानेपानी वितरण

सर्लाही, १६ साउन । सरकारद्वारा मधेश प्रदेशलाई सुख्खाग्रस्त क्षेत्र घोषणा गरिएको छ। लामो समयदेखि वर्षा नहुँदा पानीको अभाव गम्भीर रूपमा देखिन थालेपछि यस्तो निर्णय गरिएको हो । सुख्खाको सबैभन्दा बढी…

सर्लाहीका पेट्रोल पम्पमा उपभोक्ता ठगी, नियमनकारी निकायको चुप्पीले बढायो मनोमानी

सर्लाही, १६ साउन । उपभोक्ताले पैसा तिरेपछि मूल्य बराबरको सामान पाउनु संविधानले सुनिश्चित गरेको मौलिक अधिकार हो। तर, सर्लाहीका विभिन्न स्थानमा सञ्चालित पेट्रोल पम्पहरूले यो अधिकारलाई बेवास्ता गर्दै खुलेआम उपभोक्तालाई…

महिला अधिकार र समानताको क्षेत्रमा उल्लेखनीय प्रगति : मन्त्री साह

सर्लाही, १५ साउन । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले नेपालले महिला अधिकार र समानताको क्षेत्रमा उल्लेखनीय प्रगति गरेको बताएका छन् । बिहीबार राजधानीमा ४० जना सांसदहरुसँग ‘नेपालले…

मधेशमा पानीका लागि चुरे संरक्षण अत्यावश्यक

सर्लाही, १५ साउन । यस वर्ष समयमा पानी नपर्दा मधेश प्रदेशसहित तराई क्षेत्रमा धान रोपाइँ तथा खानेपानीको विकराल समस्या देखिएको छ । अहिले गाउँघरमा खेतीका लागि पानीको अभाव देखिएको छ…