Category: मधेस

मधेश प्रदेशमा ४४ देखि ४५ अर्बको बजेट आउने अनुमान

सर्लाही, २७ जेठ । मधेश प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारी अन्तिम चरणमा पुगेको छ । १ असारमा अगामी आर्थिक वर्षको लागि बजेट ल्याउनुपर्ने संवैधानिक बाध्यता रहेकोले…

असारे विकास खर्च रोक्न अर्थको निर्देशन

सर्लाही, २७ जेठ । लक्ष्यअनुसार राजश्व संकलन हुन नसकेको र प्रदेश सञ्चित कोषमा चाप बढ्दै गएपछि मधेश प्रदेश सरकारले चालु आर्थिक वर्षको अन्त्यतिर हुने ‘असारे विकास’ रोक्न बजेट खर्चमा कडाई…

सर्लाहीमा प्रहरीमाथि हातपात गरेको आरोपमा दुई जना पक्राउ

सर्लाही, २६ जेठ । सर्लाहीको कबिलासी नगरपालिका-८ अगर्वामा भएको सवारी दुर्घटनाको अनुसन्धान गरिरहेको प्रहरी टोलीमाथि हातपात गरेको आरोपमा दुई जनालाई पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार सोमबार…

सुख्खा सहन सक्ने धान लगाउन किसानलाई सुझाव

सर्लाही, २६ जेठ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, मधेश प्रदेशले सुख्खा सहन सक्ने जातका धान लगाउन किसानलाई आग्रह गरेको छ । यस वर्ष मनसुन ऋतुमा सरदरभन्दा कम वर्षा…

मधेशले ३० अर्ब बढी अनुदान पाउने

सर्लाही, २६ जेठ । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि मधेश प्रदेश सरकारले नेपाल सरकारबाट ३० अर्ब ४१ करोड ८५ लाख रुपैयाँभन्दा बढी रकम अनुदान तथा राजस्व बाँडफाँटबाट पाउने भएको…

सरकारको बेवास्ताले सिचाई योजना अलपत्र

सर्लाही, २६ जेठ । मधेश प्रदेशमा गत वर्षको खडेरीपछि संघीय सरकारको बेवास्ताको कारण खानेपानी तथा सिँचाइ समस्याको झन बढ्दै गएको छ । संघीय सरकारले पर्याप्त बजेट र घोषणा गरे अनुसारको…

चितवन मेडिकल कलेजमा दुर्लभ मानिने मस्तिष्कको नसाको सफल शल्यक्रिया

सर्लाही, २६ जेठ । चितवन मेडिकल कलेज (सीएमसी) मा २१ वर्षीया एक युवतीको मस्तिष्कमा फुटेको नसाको चिरफार नगरी शल्यक्रिया सम्पन्न भएको छ । चिकित्सा विज्ञानको क्षेत्रमा दुर्लभ मानिने यस किसिमको…

मधेशमा सत्तापक्ष र प्रतिपक्षको दूरी बढ्दै, बजेट प्रभावित

सर्लाही, २६ जेठ । आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट ल्याउने तयारीमा रहेको मधेश प्रदेश सरकार यतिबेला राजनीतिक विवाद र संसदीय गतिरोधको सामना गरिरहेको छ । मधेश प्रदेश प्रमुख डा.…

मधेश प्रदेशसभा दुई सातादेखि ठप्प

सर्लाही, २६ जेठ । प्रतिपक्षी दलहरूको निरन्तर अवरोधका कारण आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरिएको मधेश प्रदेश सरकारको नीति तथा कार्यक्रममाथिको छलफल दुई सातादेखि ठप्प भएको छ । प्रदेशसभा बैठक…

मधेशसहित प्रदेशहरुलाई स्वायत घोषणाको माग गर्दै जनमत पार्टीद्धारा प्रदर्शन

सर्लाही, २६ जेठ । प्रदेशहरुलाई पूर्ण स्वायत घोषणा गर्नुपर्ने लगाएतका माग राख्दै जनमत पार्टीले काठमाडौंमा प्रदर्शन गरेको छ । यसअघि भएको ८ बुँदे सम्झौता अनुसार प्रदेशहरुलाई पूर्ण स्वायत्त घोषणा गनुपर्ने,…