इन्धन दुरुपयोगको आरोप निराधार रहेको स्वास्थ्य मन्त्रालयको निष्कर्ष
सर्लाही, २१ बैशाख । स्वास्थ्य तथा जनससंख्या मन्त्रालयले जेन–जी आन्दोलनका क्रममा जलेका सवारीसाधनहरूको नाममा इन्धन दुरुपयोग भएको भन्ने आरोप निराधार रहेको जनाएको छ । मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीद्वारा जारी…
