सेवा लिन आउनुहोस्, काम सकेर मात्र फर्कनुहोस् — सर्लाही प्रशासन
सर्लाही, २१ चैत । सर्लाहीका प्रमुख जिल्ला अधिकारी (सिडिओ) रामुराज कडरियाले कार्यालयमा आउने सेवाग्राहीको काम सम्पन्न गरेर मात्र घर फर्काउन कर्मचारीलाई निदेर्शन दिएका छन् । कार्यालयका प्रमुख एवं प्रमुख जिल्ला…
