Category: मधेस

मधेश प्रदेशका स्वास्थ्य तथा जनसंख्यामन्त्री जंगीलाल रायलाई ३ प्रश्न

सर्लाही, १९ चैत । मधेशका स्थानीय तहमा रहेका १३६ प्रयोगशाला किन प्रयोगविहीन अवस्थामा छन् ?मधेश प्रदेश सरकारले स्थानीय तहसँग सहकार्य गरी सर्वसुलभ दरमा परीक्षण गर्न जनस्वास्थ्य प्रयोगशाला स्थापना गर्‍यो । प्रदेशका…

सर्लाहीमा एसइइ तयारी पूरा, आजदेखि परीक्षा सुरु

सर्लाही, १९ चैत । सर्लाहीमा माध्यमिक शिक्षा परीक्षा (एसइइ) को सम्पूर्ण तयारी पुरा भएको छ । आजदेखि सर्लाहीसहित देशभर एकैसाथ एसइइ सुरु हुँदै छ । परीक्षार्थीले आज पहिलो दिन अनिवार्य…

सर्लाहीमा दुई किशोरी झुन्डिएको अवस्थामा मृत फेला

सर्लाही, १९ चैत । सर्लाहीको गोडैता नगरपालिका–५, रामवनस्थित आँपको रुखमा दुई किशोरी झुन्डिएको अवस्थामा मृत फेला परेकी छन् । जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार मृत्यु हुनेमा रामनगर–६, सिसौटका बिनोद दासकी…

प्रधानमन्त्रीद्वारा मधेसबाट प्रतिनिधित्व गर्ने सांसदहरुसँग छलफल।

सर्लाही,चैत्र १८ । प्रधानमन्त्री बालेन शाहले बुधबार मधेस प्रदेशबाट प्रतिनिधित्व गर्ने प्रतिनिधि सभा सदस्यहरूसँग छलफल गरेका छन् । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा उनले सांसदहरुसँग छलफल गरेका हुन् । प्रधानमन्त्रीले यसअघि कोशी,…

मधेश विश्वविद्यालयका कर्मचारी छात्रालाई दुर्व्यवहार गरेको आरोपमा पक्राउ

सर्लाही, १८ चैत । वीरगञ्जस्थित मधेश विश्वविद्यालयका एक कर्मचारी छात्रामाथि दुर्व्यवहार (अनैतिक दबाब सिर्जना गरेको) आरोपमा पक्राउ परेका छन् । प्रशासन शाखामा कार्यरत राजु गद्दीलाई जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले…

सर्लाहीमा नेपाल पत्रकार महासंघको कार्यालय स्थापना

सर्लाही, १७ चैत । सर्लाहीकाे सदरमुकाम मलंगवामा नेपाल पत्रकार महासङ्घ सर्लाही शाखाको कार्यालय स्थापना गरिएको छ । नेपाल पत्रकार महासंघको ७१ औँ स्थापना दिवसको अवसर पारेर सोमबार दिउँसो सर्लाही शाखाको…

मुख्यमन्त्री यादवद्वारा संशोधन विधेयक फिर्ता

सर्लाही, १६ चैत । मधेश प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेश सभामा प्रस्तुत गरिएको गाउँ सभा, नगर सभा तथा जिल्ला सभा कार्य सञ्चालन (कार्यविधि) ऐन, २०७७ संशोधन विधेयक फिर्ता लिनुभएको…

सामाजिक विकास इकाई सर्लाहीका प्रमुख कुशवाहा हाँजिर

सर्लाही, १६ चैत । मधेश प्रदेश सरकार अन्तर्गत खेलकुद तथा समाज कल्याण मन्त्रालयको निर्णयअनुसार सामाजिक विकास इकाई सर्लाहीका इकाई प्रमुखमा नियुक्त भएका नन्द किशोर प्रसाद कुशवाहा सोमबार कार्यालयमा हाँजिर भएका…

लालबन्दीमा प्रश्नपत्र लिक भएपछि लालबन्दीमा कक्षा ८ को परीक्षा स्थगित

सर्लाही, ११ चैत । सर्लाहीको लालबन्दी नगरपालिकाले कक्षा ८ को नगरपालिका स्तरीय परीक्षा अन्तर्गत आजका लागि तय गरिएको सामाजिक अध्ययन तथा मानव मूल्य शिक्षा विषयको परीक्षा स्थगित गरेको छ ।…

एक खर्ब २३ अर्ब ६७ करोडको पेट्रोलियम पदार्थ आयात

सर्लाही, ११ चैत । चालु आर्थिक वर्षको प्रथम सात महिनामा रु एक खर्ब २३ अर्ब ६७ करोड बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । वीरगञ्ज भन्सार कार्यालयका अनुसार गत आवको…