Category: प्रदेश

अवैध रूपमा ‘डाक्टर’ उपाधि प्रयोग गरे कारबाही हुने

सर्लाही, ०८ जेठ । नेपाल मेडिकल काउन्सिलले कानुनविपरीत नामको अगाडि ‘डाक्टर’ (डा.) शब्द प्रयोग नगर्न सम्बन्धित सबैलाई निर्देशन दिएको छ। काउन्सिलका निमित्त रजिष्ट्रार डा. दीपेन्द्र पाण्डेले शुक्रबार जारी सूचनामार्फत विभिन्न…

पासाङ दावा फेरि सगरमाथामा : कामीरितालाई पछ्याउँदै ३१ औं पटक शिखरमा

सर्लाही, ८ जेठ । नेपालका प्रख्यात एवं अनुभवी पर्वतारोही पासाङ दावा शेर्पाले विश्वको सर्वोच्च शिखर सगरमाथाको ३१ औं पटक सफल आरोहण गरेर पर्वतारोहणको इतिहासमा अर्को एउटा स्वर्णिम अध्याय थपेका छन्…

बालेनका समर्थकलक्षित नेकपा प्रमुख सचेतक दुलालको टिप्पणी- अन्धभक्तको गन्तव्य निराशा हो

सर्लाही, ८ जेठ । नेपाली कम्युनिस्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले संविधान विपरीत काम गर्ने कसैलाई पनि जनताले प्रतिनिधि नबनाएको बताएका छन्। प्रधानमन्त्री बालेन शाहले सदनप्रति जवाफदेही नभएको आरोप लागिरहेको…

१२४ देशसँग नेपालले गर्‍यो घाटाको व्यापार, युद्वग्रस्त इरानसँग ७६ लाखको के किन्यो ?

सर्लाही, ८ जेठ । चालु आर्थिक वर्षको १० महिनामा नेपालले विश्वका विभिन्न १५७ देशसँग व्यापार गरेको छ । चालु आर्थिक वर्षको साउनदेखि वैशाख मसान्तसम्म यी मुलुकहरूसँग नेपालले गरेको कुल १९…

ट्रेड युनियन खारेज गरेको सरकारले कर्मचारीको एनजीओलाई मान्यता दिएको आरोप

सर्लाही, ८ जेठ । निजामती कर्मचारीहरूका ट्रेड युनियनमाथि प्रतिबन्ध लगाएको सरकारले अधिकृत तहमाथिका कर्मचारीहरूको एनजीओलाई भने प्रधानमन्त्री कार्यालयले मान्यता दिएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंमा गैरसकारी संस्थाका रूपमा दर्ता…

३२ पटक सगरमाथा चढेर काठमाडौं फर्किए कामिरिता, भन्छन्– विदेशीलाई नेपाल चिनाउने मेरो उद्देश्य

सर्लाही, ८ जेठ । ३२ पटक सगरमाथा आरोहण गरेर विश्वकीर्तिमान कायम राखेका कामिरिता शेर्पा काठमाडौं फर्किएका छन् । काठमाडौं फर्किएपछि उनले विदेशीहरुलाई नेपाल चिनाउने आफ्नो उद्देश्य रहेको बताए । ५६…

कैलालीमा तालिम गरेका सशस्त्रका ८ जवान बेहोस, हेलिकप्टरबाट उद्धार

सर्लाही, ८ जेठ । कैलालीको टीकापुरमा तालिमरत सशस्त्र प्रहरीका ८ जवान बेहोस भएका छन् । बेहोस हुनेहरूमा जवान बलबहादुर बस्नेत,गणेश रावत,मनबहादुर बस्नेत, चिनबहादुर थामी, किरननाथ योगी, धिरज थापा, सुरेश शाही…

जेठ १४ गते बकर ईद, सार्वजनिक बिदा दिने निर्णय

सर्लाही, ८ जेठ । बकर ईदको अवसरमा यही जेठ १४ गते सरकारले सार्वजनिक बिदा हुने भएको छ । गृह मन्त्रालयले आज सूचना जारी गरी सार्वजनिक बिदाबारे जानकारी दिएको हो ।…

सर्लाहीका सहायक प्रमुख जिल्ला अधिकारी आफैँ तोक लगाउनेदेखि सदर गर्नेसम्मको काममा खटिँदै

सर्लाही, ८ जेठ । जिल्ला प्रशासन कार्यालय सर्लाहीको नागरिकता फाँटमा केही दिनयता सेवाग्राहीको अत्यधिक भीड बढेपछि व्यवस्थापन गर्न कठिन हुन थालेको छ । दरबन्दीअनुसार कर्मचारी अभाव हुँदा सेवा प्रवाहमा समस्या…

महिला टी २० : मलेसियामाथि नेपालको दोस्रो जित

सर्लाही, ८ जेठ । मलेसियासँगको महिला टी २० सिरिसजमा नेपालले क्लिन स्वीप गरेको छ । आज भएको दोस्रो म्याचमा नेपालले मलेसियामाथि ७ विकेटको सहज जित हात पारेको हो । मलेसियाले…