Category: प्रदेश

जनस्वास्थ्य प्रयोगशालाका कर्मचारी सेवा निरन्तरताको माग गर्दै आन्दोलनमा

सर्लाही, १८ कार्त्तिक । मधेश प्रदेशभरका विभिन्न पालिकामा स्थापना गरिएको जनस्वास्थ्य प्रयोगशालामा कार्यरत कर्मचारीहरू सेवा निरन्तरताको माग गर्दै आन्दोलनमा उत्रिएका छन् । प्रदेश सरकारले हालसम्म मधेशका १ सय ३६ पालिकामा…

जनकपुरधामका व्यवसायीहरु आन्दोलीत, बजार बन्द गरेर विरोध प्रदर्शन

सर्लाही, १८ कार्त्तिक । जनकपुरधाम उद्योग वाणिज्य संघ धनतेरस पर्वको पूर्व सन्ध्यामा सुनचाँदी बजारमा भएको घटनामा निष्पक्ष छानविन र दोषी प्रहरीमाथि कारबाहीको माग जनकपुरधाममा बजार व्यवसाय बन्द गरी आन्दोलनमा उतरिएको…

सर्वोच्च र काठमाडौं जिल्ला अदालतले प्रहरीमा दिए जाहेरी, अनुसन्धान सुरु

सर्लाही, १८ कार्त्तिक । सर्वोच्च अदालत र काठमाडौं जिल्ला अदालतले प्रहरीमा जाहेरी दिएका छन् । जेनजी आन्दोलनको क्रममा भएको तोडफोड र आगजनीको घटना अनुसन्धान गर्न भन्दै जाहेरी परेको हो ।…

डेढ महिनामा ५० मिलियन युरो र एक सय ७५ मिलियन डलर सहायता स्वीकृत

सर्लाही, १८ कार्त्तिक । जेन–जी आन्दोलनपश्चातकाे डेढ महिनामा सरकारले द्विपक्षीय तथा बहुपक्षीय दाताबाट ५० मिलियन युरो र एक सय ७५ मिलियन डलर सहायता स्वीकृत गरेको छ । अर्थ मन्त्रालयका अनुसार यसमध्ये…

प्राधिकरणलाई चार उद्योगले तिरे पहिलो किस्ता, काटिएको बिजुली जोडियो

सर्लाही, १८ कार्त्तिक । डेडिकेटेड तथा ट्रंक लाइन विवादमा चार उद्योगले प्रिमियम महसुलको बक्यौताको पहिलो किस्ता रकम नेपाल विद्युत प्राधिकरणलाई तिरेका छन् । भैरहवा क्षेत्रमा सञ्चालित पञ्चकन्या प्लाष्टिक उद्योग, पञ्चकन्या…

सरकारको निष्कर्ष- राजदूतहरूलाई नैतिक र व्यावहारिक सहजता छैन, फर्किने विश्वास गरौं

सर्लाही, १८ कार्त्तिक । सरकारले विभिन्न ११ देशका राजदूत फिर्ता बोलाउने आफ्नो निर्णय लागू गराउनेगरी पुन: पत्राचार गरेको छ । हिजो (आइतबार) सर्वोच्चका न्यायाधीशद्वय शारंगा सुवेदी र श्रीकान्त पौडेलको संयुक्त…

सरोकारवालालाई बाहिरै राखेर भएको सहमतिले डेडिकेटेड विवाद समाधान नहुने जोखिम

सर्लाही, १८ कार्त्तिक । डेडिकेटेड र ट्रंक लाइनसम्बन्धी विवाद समाधानका लागि प्रधानमन्त्री सुशीला कार्कीको पहलमा भएको सहमतिले समेत निकास निकाल्ने सम्भावना न्यून देखिएको छ । प्रधानमन्त्री कार्की स्वयम्ले नेपाल उद्योग…

मंसिर २७ मा इतिहासकै ठूलो जनसभा गर्छौं, जनता कसको साथमा छ देखाउँछौं : शंकर पोखरेल

सर्लाही, १७ कार्त्तिक । नेकपा एमालेका महासचिव शंकर पोखरेलले आगामी मंसिर २७ गते काठमाडौंमा पार्टीले जनसभा आयोजना गर्न लागेको जानकारी गराएका छन् । पोखरेलले आफ्नो पार्टीले गर्ने उक्त जनसभा नेपालको…

आन्दोलनका घाइते र मृतकका परिवारलाई अर्थले गर्‍यो १२ करोड ८० लाख निकासा

सर्लाही, १७ कार्त्तिक । २३ र २४ भदौको आन्दोलनका क्रममा घाइते भएका र मृतकका परिवारको नाममा अर्थ मन्त्रालयले अहिलेसम्म १२ करोड ८० लाख रुपैयाँ निकासा दिएको छ । अर्थ मन्त्रालयका…

जेनजीबारे शंकर पोखरेल- मोबाइलको लत बसेकाहरू गलत तत्वबाट प्रयोग भए

सर्लाही, १७ कार्त्तिक । नेकपा एमालेका महासचिव शंकर पोखरेलले गत २३ र २४ भदौमा भएको आन्दोलनमा मोबाइलको लत बसेका युवाहरूलाई गलत तत्वले प्रयोग गरेको दाबी गरेका छन् । प्रेस चौतारी…