Category: प्रदेश

खाद्य व्यवस्थाद्वारा दुई दिनमा २२८ क्विन्टल धान खरिद

सर्लाही, १७ कार्त्तिक । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालयले कैलालीमा हालसम्म चार सय क्विन्टल धान खरिद गरेको छ । गत बुधवारदेखि धान खरिद सुरु गरेको कम्पनीले सुरुका…

मंगलबार र बुधबार पहाडी भू-भागका स्थानमा वर्षा हुने

सर्लाही, १७ कार्त्तिक । जलस्रोत तथा सिंचाइ मन्त्रालय जल तथा मौसम विज्ञान विभागले भोलि(मंगलबार) र कात्तिक १९ गते बुधबार गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा हल्का वर्षा…

अनुमतिबिना पर्यटकलाई निषेधित क्षेत्रमा लैजाने ट्रेकिङ एजेन्सीलाई ४० हजार जरिवाना 

सर्लाही, १७ कार्त्तिक । पदयात्रा अनुमति नलिई विदेशी पर्यटकलाई निषेधित क्षेत्रमा लैजाने ट्रेकिङ एजेन्सीलाई अध्यागमन विभागले ४० हजार रुपैयाँ जरिवाना तिराएको छ । मल्टि एड्भेञ्चर प्रालिलाई विभागले कारबाही गर्दै जरिवाना…

स्रोत नखुलेको २३ लाख रुपैयाँसहित २ युवक पक्राउ

सर्लाही, १७ कार्त्तिक । सप्तरीमा स्रोत नखुलेको २३ लाख रुपैयाँसहित २ जना युवक पक्राउ परेका छन् । सुरूङगा नगरपालिका–२ स्थित सडकबाट स्रोत नखुलेको नगद २३ लाख रुपैयाँसहित २ जनालाई आइतबार…

रवि भ्रष्टाचारविरुद्ध आफ्नो पद र ज्यान दाउमा राखेर लड्ने योद्धा हो : ज्वाला संग्रौला

सर्लाही, १७ कार्त्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सदस्य ज्वाला संग्रौलाले भ्रष्टाचारविरुद्ध आफ्नो पद र ज्यान दाउमा राखेर लड्ने योद्धा रवि लामिछाने भएको बताएकी छन् । उनले देशलाई पार्टी…

उपत्यकाका प्रहरी कार्यालयमा गृहमन्त्रीको निरीक्षण, उच्च मनोबलका साथ काम गर्न निर्देशन

सर्लाही, १७ कार्त्तिक । गृहमन्त्री ओमप्रकाश अर्यालले काठमाडौंका प्रहरी कार्यालयहरूको निरीक्षण गरेका छन् । सोमबार बालाजु वृत्त, कालिमाटी वृत्त र थापाथली ट्राफिक प्रभागमा पुगेर अनुगमन गरी त्यहाँको समस्याबारे जानकारी लिएका…

मन्त्रिपरिषद् बैठक बस्दै : जेन–जी आन्दोलनका मृतकलाई सहिद घोषणाको तयारी 

सर्लाही, १७ कार्त्तिक । २३ र २४ भदौ २३ र २४ को जेन–जी आन्दोलनमा ज्यान गुमाउने ४५ जनालाई सरकारले आज सहिद घोषणाको तयारी गरेको छ । आज ३ बजे बस्ने…

श्रमशोषण र अपमानको विरोधमा नर्सिङ आन्दोलन

सर्लाही, १७ कार्त्तिक । सरकारसँगको वार्ता असफल भएसँगै अहिले देशभर नर्सिङ आन्दोलन जारी छ । आन्दोलनसँगै सबै निजी अस्पतालमा काम गर्ने कर्मचारी र नर्सिङ समूहको श्रमशोषण र अपमानको तलाउ विस्फोट…

६ पेज लामो नोट लखेर लेखापाल आशा लामा बेपत्ता

सर्लाही, १७ कार्त्तिक । रामेछापको राकाथुम माविकी लेखापाल आशा लामा घरबाट बेपत्ता भएकी छन् । खाँडादेवी गाउँपालिका-१ पाङखर की ३६ वर्षीया लामा आफ्नै घरबाट बेपत्ता भएकी हुन् । उनी राकाथुम…

प्रधानमन्त्रीले सरकार गठनपछिको समीक्षा गर्दै

सर्लाही, १७ कार्त्तिक । सरकारले गठनपछिको समग्र कामको समीक्षा गर्न लागेको छ। प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रीहरू, मुख्यसचिव र सचिवहरूलाई सहभागी गराई आज बैठक बोलाएकी हुन् । सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को…