Category: प्रदेश

सरकारले असार १ देखि कक्षा ११ को भर्ना अभियान थाल्ने

सर्लाही, ०१ जेठ । माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशित भएसँगै अब असार १ गतेबाट कक्षा ११ मा भर्ना अभियान सुरू हुने भएको छ । यसपटक बोर्डले एकमहिना भित्रै…

जेठ २१ भित्र सदस्यता अद्यावधिक गर्न कांग्रेसको निर्देशन, अनलाइनबाटै फारम भर्न सकिने

सर्लाही, ०१ जेठ । नेपाली कांग्रेसले क्रियाशील सदस्यता वितरण, नवीकरण र अद्यावधिक कार्य आगामी जेठ २१ गतेभित्र अनिवार्य रूपमा सम्पन्न गर्न निर्देशन दिएको छ । पार्टीको सदस्यता व्यवस्थापन केन्द्रीय समितिको…

संविधान संशोधन कार्यदलले बोलाएको बैठकमा सहभागी नहुने जेन-जी अभियन्ताको घोषणा

सर्लाही, ०१ जेठ । जेन-जी अभियन्ताहरूले संविधान संशोधन कार्यदलले भोलि बोलाएको बैठकमा सहभागी नहुने घोषणा गरेका छन् । ६ बुँदे माग अघि सार्दै उनीहरूले यो पूरा नभएसम्म बैठक बहिष्कारको घोषणा…

प्रधानमन्त्री बालेनले फेरि खिचे अधिकार, गुप्तचर विभाग पुग्यो प्रधानमन्त्री कार्यालयमा

सर्लाही, ०१ जेठ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले राष्ट्रिय अनुसन्धान विभाग प्रधानमन्त्री कार्यालयमा तानेका छन् । गृह मन्त्रालय मातहत रहेको विभागले मन्त्रालयको कार्यविभाजन गर्ने क्रममा प्रधानमन्त्री कार्यालयमा तानेका हुन् ।…

पूर्वगृहमन्त्री सुधन गुरुङमाथि छानबिन गर्न समिति गठन

सर्लाही, ०१ जेठ । सरकारले पूर्वगृहमन्त्री तथा प्रतिनिधिसभा सदस्य सुधन गुरुङसँग सम्बन्धित सार्वजनिक सरोकारका विषयमा अध्ययन तथा छानबिन गर्न उच्चस्तरीय समिति गठन गरेको छ । यही २८ वैशाखमा बसेको बैठकले…

मिडिया काउन्सिलका कार्यवाहक अध्यक्ष यादव बर्खास्त

सर्लाही, ०१ जेठ । मिडिया काउन्सिल मधेश प्रदेशका कार्यवाहक अध्यक्ष सुरेश कुमार यादवले कानुनी मर्यादा विपरीत गरेको पाइएपछि पदबाट बर्खास्त गरिएको छ । मधेश प्रदेश सरकारको गृह, सञ्चार तथा कानुन…

मुख्यमन्त्री यादवले आज विश्वासको मत लिन

सर्लाही, ०१ जेठ । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले शुक्रवार प्रदेश सभामा विश्वासको मत लिने भएका छन् । सत्ता साझेदार जनमत पार्टीले सरकारबाट समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले विश्वासको मत…

भारतद्वारा चिनी निर्यातमा पूर्ण प्रतिबन्ध

सर्लाही, ०१ जेठ । भारत सरकारले चिनी निर्यातमा पूर्ण प्रतिबन्ध लगाएको छ । भारतको वाणिज्य तथा उद्योग मन्त्रालयअन्तर्गतको विदेश व्यापार महानिर्देशनालयले जारी गरेको सूचनाअनुसार कच्चा, सेतो र प्रशोधित चिनीको निर्यात…

मनसुनबाट २ लाख २६ हजारभन्दा बढी प्रभावित हुने अनुमान, राष्ट्रिय कार्ययोजना स्वीकृत

सर्लाही, ०१ जेठ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणअन्तर्गत विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको ३४औँ बैठकले यस वर्षका लागि तयार गरिएको ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय…

राष्ट्रियसभाबाट सरकारको आगामी आर्थिक वर्षकाे नीति तथा कार्यक्रम पारित

सर्लाही, ०१ जेठ । राष्ट्रियसभाको आजको बैठकले नेपाल सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम बहुमतले पारित गरेको छ । छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ अर्थमन्त्री स्वर्णीम वाग्लेले…