बजेटलेखन समितिले पायो पूर्णता, अमृत लम्साल सदस्यमा थपिए
सर्लाही, १८ बैशाख । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष ०८३/८४ को बजेटलेखन समितिलाई पूर्णता दिएको छ। सहसचिवद्वय महेश भट्टराई र सेवन्तक पोखरेलको सरुवापछि रिक्त रहेको स्थानमा सहसचिव अमृत लम्साललाई सदस्यमा…
