Category: प्रदेश

ठूलो जनमत प्राप्त गरेको सरकार अलोकप्रिय नबनोस् : प्रदीप पौडेल   

सर्लाही, १४ बैशाख । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले ठूलो जनमतसहित गठन भएको सरकार अलोकप्रिय नहोस् भन्ने कामना गरेका छन् । कांग्रेसको केन्द्रीय कार्यालयमा बोलाइएको केन्द्रीय समिति बैठकमा सहभागी हुन…

शोभा पाठकलाई अस्पताल पठाइयो, अम्बिका बस्नेत प्रहरी परिसरमा

सर्लाही, १४ बैशाख । माइतीघर मण्डलामा धर्ना बसेकी शोभा पाठकमाथि हातपात भएपछि उपचारका लागि उनलाई अस्पताल पठाइएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईका अनुसार पाठकलाई वीर अस्पताल…

सुरक्षण मुद्रण केन्द्रलाई निजी क्षेत्रसँग प्रतिस्पर्धा गर्ने गरी सूचीकृत गर्ने सरकारको निर्णय

सर्लाही, १४ बैशाख । सरकारले सुरक्षण मुद्रण केन्द्रलाई निजी क्षेत्रसँग प्रतिस्पर्धा गर्ने गरी सूचीकृत गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले केन्द्रलाई निजी क्षेत्रसँग प्रतिस्पर्धान गरी व्यापारिक कारोबार…

बजेट विनियोजनमा अपारदर्शिता र हुण्डी नियन्त्रणमा अर्थ समितिको चासो

सर्लाही, १४ बैशाख । अर्थ समितिको बैठकमा समितिको आगामी कामकारबाही सम्बन्धी छलफल भएको छ ।सोमबार बैठक सिंहदरबारस्थित समितिको सभाकक्षमा बसेको प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको बैठकमा समितिको कार्यक्षेत्र र आगामी कामकारबाहीको…

मधेस प्रदेशमा चार मुख्यमन्त्री फेरिँदा ‘प्रदेश गौरव’का योजना संकटमा

सर्लाही, १४ बैशाख । मधेस प्रदेशमा २०७८ मा दोस्रो प्रदेशसभा गठन भएयता हालसम्म चार जना मुख्यमन्त्री फेरबदल भइसकेका छन् । राजनीतिक अस्थिरताका कारण प्रदेशका विकास योजना तथा ‘प्रदेश गौरव’ भन्दै…

सशस्त्र प्रहरीको १३ औं आईजीपीमा नारायणदत्त पौडेल नियुक्त

सर्लाही, १४ बैशाख । सशस्त्र प्रहरी बल, नेपालको १३ औं आईजीपीमा नारायणदत्त पौडेल नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अतिरिक्त महानिरीक्षक (एआईजी) पौडेललाई आईजीपी (सशस्त्र प्रहरी प्रमुख) बनाउने…

राष्ट्रपति पौडेलले गरे भानु साहित्य उद्यानको शिलान्यास

सर्लाही, १४ बैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले आदिकवि भानुभक्त आचार्यको जन्मस्थल तनहुँस्थित चुँदीरम्घामा आज (सोमबार) भानु साहित्य उद्यानको शिलान्यास गरेका छन् । भानु साहित्य उद्यानको अवधारणामा भानुभक्तको जीवनी, व्यक्तित्व, कृतित्व…

अध्यादेश ल्याउने तयारीमा सरकार

सर्लाही, १४ बैशाख । सरकारले अध्यादेश ल्याउने तयारी गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतका अनुसार ‘केही नेपाल ऐन संशोधन–२०८३’ अध्यादेश जारी गर्ने तयारी गरिएको हो । संवैधानिक प्रावधानलगायतका…

सुकुम्वासी बस्ती प्रभावित विद्यार्थीका लागि ६ बुँदे निर्देशन जारी

सर्लाही, १४ बैशाख । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलले सुकुम्वासी बस्ती स्थानान्तरणका कारण प्रभावित भएका विद्यार्थीको सुरक्षा, पठनपाठनको निरन्तरता तथा सहजीकरण सुनिश्चित गर्न ६ बुँदे निर्देशन जारी गरेका…

सर्लाहीमा जन्ती र स्थानीयबीच झडप, कुटपिटबाट दुई युवक घाइते

सर्लाही, १४ बैशाख । सर्लाहीको ईश्वरपुर नगरपालिका-१५ सुक्नाहाचोकमा जन्ती आएका युवक र स्थानीयबीच विवाद हुँदा कुटपिटबाट दुईजना युवक घाइते भएका छन् । महोत्तरीको गौशाला नगरपालिका-७ मनहर्वाबाट सर्लाहीको ब्रह्मपुरी गाउँपालिका-७ मोहनगंजका…