Category: प्रदेश

सशस्त्र प्रहरीको १३ औं आईजीपीमा नारायणदत्त पौडेल नियुक्त

सर्लाही, १४ बैशाख । सशस्त्र प्रहरी बल, नेपालको १३ औं आईजीपीमा नारायणदत्त पौडेल नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अतिरिक्त महानिरीक्षक (एआईजी) पौडेललाई आईजीपी (सशस्त्र प्रहरी प्रमुख) बनाउने…

राष्ट्रपति पौडेलले गरे भानु साहित्य उद्यानको शिलान्यास

सर्लाही, १४ बैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले आदिकवि भानुभक्त आचार्यको जन्मस्थल तनहुँस्थित चुँदीरम्घामा आज (सोमबार) भानु साहित्य उद्यानको शिलान्यास गरेका छन् । भानु साहित्य उद्यानको अवधारणामा भानुभक्तको जीवनी, व्यक्तित्व, कृतित्व…

अध्यादेश ल्याउने तयारीमा सरकार

सर्लाही, १४ बैशाख । सरकारले अध्यादेश ल्याउने तयारी गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतका अनुसार ‘केही नेपाल ऐन संशोधन–२०८३’ अध्यादेश जारी गर्ने तयारी गरिएको हो । संवैधानिक प्रावधानलगायतका…

सुकुम्वासी बस्ती प्रभावित विद्यार्थीका लागि ६ बुँदे निर्देशन जारी

सर्लाही, १४ बैशाख । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलले सुकुम्वासी बस्ती स्थानान्तरणका कारण प्रभावित भएका विद्यार्थीको सुरक्षा, पठनपाठनको निरन्तरता तथा सहजीकरण सुनिश्चित गर्न ६ बुँदे निर्देशन जारी गरेका…

सर्लाहीमा जन्ती र स्थानीयबीच झडप, कुटपिटबाट दुई युवक घाइते

सर्लाही, १४ बैशाख । सर्लाहीको ईश्वरपुर नगरपालिका-१५ सुक्नाहाचोकमा जन्ती आएका युवक र स्थानीयबीच विवाद हुँदा कुटपिटबाट दुईजना युवक घाइते भएका छन् । महोत्तरीको गौशाला नगरपालिका-७ मनहर्वाबाट सर्लाहीको ब्रह्मपुरी गाउँपालिका-७ मोहनगंजका…

असुरक्षित गर्भपतनबाट दैनिक औसत २ जना महिलाले ज्यान गुमाउँदै

सर्लाही, १४ बैशाख । नेपालमा सुरक्षित गर्भपतन सेवा कानुनी रूपमा सुनिश्चित भए पनि कमजोर अनुगमन, जनचेतनाको अभाव र असूचीकृत स्वास्थ्य संस्था तथा औषधि पसलको प्रयोगका कारण असुरक्षित गर्भपतनका घटना रोकिएका…

अवरुद्ध बिपी राजमार्ग खुलाउने प्रयास चल्दै

सर्लाही, १४ बैशाख । हिजो र अस्तिको वर्षाका कारण अवरुद्ध बिपी राजमार्ग खुलाउने प्रयास चलिरहेको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार हिजो सडक खुलाउने काम भइरहँदा फेरि पानी परेपछि…

ट्रेड युनियनका पदाधिकारीको सम्पत्ति छानबिन हुँदै

सर्लाही, १४ बैशाख । सरकारले कर्मचारी ट्रेड युनियनका पदाधिकारीको सम्पत्ति छानबिन गर्ने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय प्रशासन उच्च स्रोतका अनुशार सुरुदेखि अहिलेसम्मका सबै पदाधिकारीहरूको सम्पत्ति छानबिन हुने…

शिक्षामन्त्री पोखरेलसँग चिनियाँ राजदूतको शिष्टाचार भेटवार्ता

सर्लाही, १४ बैशाख । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेल र नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङबीच शिष्टाचार भेटवार्ता भएको छ । सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा सोमबार भएको भेटमा नेपालको शिक्षा,…

सिरहामा चट्याङ लागेर एक महिलाको मृत्यु

सर्लाही, १४ बैशाख । सिरहामा चट्याङ लागेर एक महिलाको ज्यान गएको छ भने उनका श्रीमान् घाइते भएका छन् ।सिरहा जिल्लाको मिर्चैया नगरपालिका–९ भगवानपुर टोलमा मंगलबार राति करिब १०ः३० बजे परेको…