निजामती विधेयकमा ट्रेड युनियन अधिकार कटौतीप्रति ६ कर्मचारी संगठनको विरोध, आन्दोलनको चेतावनी
सर्लाही, १४ बैशाख । सरकारले प्रस्ताव गरेको ‘संघीय निजामती सेवा ऐन’ को मस्यौदामा निजामती कर्मचारीहरूको ट्रेड युनियन अधिकार कटौती गर्न खोजिएको भन्दै ६ वटा कर्मचारी संगठनहरूले आपत्ति जनाएका छन् ।…
