सीमावासीलाई अपमानित गरियो, हामी विद्रोहको नजिक छौं : महन्थ ठाकुर
सर्लाही, १० बैशाख । जनता समाजवादी पार्टी नेपालका नेता का एवम् राष्ट्रिय सभा सदस्य महन्थ ठाकुरले सीमा नाकामा सर्वसाधारणले सास्ती भोग्नुपरेको र राज्यको उदासिनताले गर्दा आफूहरू ‘विद्रोहको नजिक’ पुगेको बताएका…
