Category: प्रदेश

मधेश सरकारले ९ महिनामा ९ प्रतिशत बजेट मात्रै खर्च गर्न सक्यो, अगामी ८४ दिनमा ४० अर्ब रुपैयाँ खर्च गर्न दबाब

सर्लाही, १० बैशाख । मधेस प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२ ८३ को पहिलो नौ महिनामा अत्यन्त न्युन पूँजीगत बजेट खर्च गरेको देखिएको छ । कुल विनियोजित पूँजीगत रकमको करिब…

प्रदेशलाई संघ सरकारबाट अड्चनै अड्चन 

सर्लाही, १० बैशाख । मुलुक संघीय संरचनामा प्रवेश गरेको एक दशक बितिसक्दा पनि प्रदेश सरकारहरूले संविधानप्रदत्त अधिकार प्रयोग गर्न पाएका छैनन् । संविधानबमोजिमका कतिपय महत्त्वपूर्ण अधिकार प्रदेशले प्रयोग गर्न पाउने गरी…

मधेशमा बालमृत्यु र कुपोषण उच्च, स्वास्थ्य बीमा र शिक्षामा पहुँच अझै कमजोर

सर्लाही, १० बैशाख । मधेश प्रदेशमा बालमृत्यु, कुपोषण, किशोरी प्रजनन दर र विद्यालयबाहिर रहेका बालबालिकाको अवस्था राष्ट्रिय औसतभन्दा चिन्ताजनक रहेको देखिएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले आज जनकपुरमा सार्वजनिक गरेको…

विवादित भूमिका : सरकार बनेको २६ दिनमै गयो २ मन्त्रीको पद

सर्लाही, ०९ बैशाख । प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकार बनेको २६ दिनमै २ मन्त्री बाहिरिएका छन् । उनीहरूको कार्यशैली र व्यक्तिगत अपारदर्शी शैलीका कारण उनीहरू पदबाट हटेका हुन् । यसअघि…

जाँदाजाँदै सुधन गुरुङले भनेः रामराज्यको चाहना राख्नेहरुले पनि नैतिक साहस देखाउनुपर्छ

सर्लाही, ०९ बैशाख । गृहमन्त्री पदबाट राजीनामा दिएका सुधन गुरुङले आफ्नोतर्फबाट नैतिक जिम्मेवारी निर्वाह गरेको बताएका छन् । रामराज्यको चाहना राख्नेहरुले पनि त्याग र नैतिक साहस देखाउनुपर्ने उनको चुनौति छ…

गृह मन्त्रालय प्रधानमन्त्रीले आफैँसँग राख्ने, दोहोरिन सक्छ जनार्दन प्रकरण

सर्लाही, ०९ बैशाख । प्रधानमन्त्री वालेन्द्र शाह बालेनले तत्काल नयाँ गृहमन्त्री नियुक्त नगर्ने स्रोतले बताएको छ । प्रधानमन्त्री बालेननिकट स्रोतका अनुसार अहिले गृह मन्त्रालय आफैँसँग राखेर सुधन गुरुङबारे छानबिन गर्ने…

चौतर्फी आलोचनापछि गृहमन्त्री गुरुङले दिए राजीनामा

सर्लाही, ०९ बैशाख । गृहमन्त्री सुधन गुरुङले पदबाट राजीनामा दिएका छन् । विवादित व्यवसायीसँग विभिन्न सेयर कारोबारमा मुछिएको आरोप लागेका गुरुङले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई राजीनामा बुझाएका हुन् ।…

सीमा नाकामा सर्वसाधारणलाई अपराधी जस्तो व्यवहार गर्न बन्द गरिनुपर्छ : महन्थ ठाकुर

सर्लाही, ०९ बैशाख । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष तथा सांसद महन्थ ठाकुरले नेपाल–भारत सीमा क्षेत्रमा सरकारले सर्वसाधारणलाई अपराधी जस्तो व्यवहार गर्न बन्द गरिनुपर्ने बताएका छन् । राष्ट्रियसभा अन्तर्गतको…

मलंगवा वितरण केन्द्रको कडाइ : हुकिङमा प्रयोग भएका उपकरण जफत

सर्लाही, ०९ बैशाख । नेपाल विद्युत् प्राधिकरणको मलङ्गवा वितरण केन्द्रले विद्युत चुहावट नियन्त्रण अभियानलाई जारी राखेको छ । अभियान अन्तर्गत मङ्गलबार जिल्लाको दक्षिण–पश्चिम भेगका आधा दर्जन बढी गाउँबाट विद्युत् चोरी…

तीन अर्ब ९७ करोड ६७ लाख राजस्व सङ्कलन

सर्लाही, ०९ बैशाख । यहाँस्थित आन्तरिक राजस्व कार्यालयले चालु आर्थिक वर्षको प्रथम नौ महिनामा तीन अर्ब ९७ करोड ६७ लाख चार हजार राजस्व सङ्कलन गरेको छ । चालु आवको नौ…