सहकारीपीडितको रकम फिर्ता गर्ने उपाय खोज्न आज पनि मन्त्रालयमा छलफल जारी ।
सर्लाही,२६ चैत्र । सहकारीपीडितको रकम फिर्ता गर्ने उपाय खोज्न अहिले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा छलफल सुरु भएको छ । संघ, प्रदेश तथा स्थानीय तह (समन्वय तथा अन्तरसम्बन्ध)…
