तीव्र हावाहुरीको चेतावनी : सर्लाही प्रशासनद्वारा सतर्कता अपनाउन आग्रह
सर्लाही, २१ चैत । जिल्ला प्रशासन कार्यालय सर्लाहीले तीव्र हावाहुरीको जोखिम बढेको भन्दै सर्वसाधारणलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ । जल तथा मौसम विज्ञान विभाग को पूर्वानुमानअनुसार सर्लाही, रौतहट…
