सर्लाहीमा नदीजन्य पदार्थमा अनियमितता भए पालिका जिम्मेवार हुने चेतावनी
सर्लाही, २१ चैत । जिल्ला प्रशासन कार्यालय सर्लाहीले नदीजन्य पदार्थको ठेक्का लगाउने पालिकालाई उत्खनन कार्यमा कडाइका साथ अनुगमन र नियमन गर्न ध्यानाकर्षण गराएको छ । कार्यालयका प्रमुख जिल्ला अधिकारी रामुराज…
