आफ्नो अयोग्यता छोप्न ‘व्यवसायीलाई पाता कस्ने’ धम्कीमा उद्योगमन्त्री यादव
सर्लाही, २५ भदाै । मन्त्री नियुक्त भएको केही समयमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले राष्ट्रिय बैंकका सीईओलाई निम्ता गरेकी थिइन् । नेपालका ‘क’ वर्गका बैंकका सबै सीईओ मन्त्रालय पुगे…
