परराष्ट्रमन्त्री खनाल र बेलायतका रक्षामन्त्रीबिच ‘भर्चुअल’ संवाद
सर्लाही, २६ जेठ । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त अधिराज्य बेलायतका रक्षामन्त्री जोन हिली र भूतपूर्व सैनिक तथा जनशक्तिसम्बन्धी मन्त्री लुइस स्यान्डर–जोन्ससँग भर्चुअल संवाद गरेका छन् । बैठक मुख्यतः बेलायती गोर्खाहरूका…
