Category: समाचार

जेनजी आन्दोलन : अदालतलाई प्राथमिकतामा दिएर पुनर्निर्माण

सर्लाही, १० असाेज । जेनजी युवा आन्दोलनको क्रममा आगजनी र तोडफोड भएका अदालतलाई प्राथमिकता दिएर सरकारी संरचनाको पुनर्निर्माण थाल्ने सरकारले योजना बनाएको छ । भदौ २३ र २४ गते भएको…

आठ हजारभन्दा बढी कैदीबन्दी कारागार फर्किए, साढे हजार अझै फरार

सर्लाही, १० असाेज । देशका २८ वटा कारागार र नौ वटा सुधारगृहबाट भागेका १४ हजार ५४९ कैदीबन्दीमध्ये हालसम्म आठ हजार ५४ जना कारागारमा फर्किएका छन् । फर्किएकामा कारागारबाट भागेका सात…

असोज मसान्तसम्म हतियार फिर्ता गरे गृहले सम्मान गर्ने‍, त्यसपछि भेटिए कारबाही

सर्लाही, १० असाेज । गृह मन्त्रालयले गत भदौ २३ र २४ गते भएको प्रदर्शनका क्रममा काठमाडौं लगायतका मुलुकका विभिन्न भागमा सुरक्षा निकायको साथबाट हराएका हतियार बुझाउन आग्रह गरेको छ ।…

जेनजीका माग ठिक छन्, यो पुस्तालाई देशको माया छ, तर ध्वस्त पार्ने काम अरूले गरे : ओली

सर्लाही, १० असाेज । नेकपा (एमाले) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जेनजीको माग गलत नभएको बताएका छन् । बिहीबार साँझ आफ्नै निवासमा पत्रकारसँग अध्यक्ष ओलीले भ्रष्टाचार अन्त्य, सुशासन, पारदर्शिताको…

प्रहरीकोले जेन-जी आन्दोलनमा २६ सय ४२ राउन्ड गोली प्रहार

सर्लाही, १० असाेज । दुई साताअघिको जेन–जी आन्दोलन दबाउन अत्यधिक बल प्रयोग भएको प्रहरीकै तथ्यांकमा देखिएको छ । प्रहरीले तयार गरेको प्रारम्भिक प्रतिवेदनअनुसार दुई दिनमा देशभर १३ हजार १ सय ८२…

एशिया कपको उपाधिका लागि भारत र पाकिस्तान खेल्ने

सर्लाही, १० असाेज । भारत र पाकिस्तान एशिया कप इतिहासमा पहिलो पटक फाइनल खेल्ने भएका छन । यूएईमा चलिरहेको एसीसी टी– ट्वान्टी एशिया कपको सुपर ४ मा भारत र पाकिस्तान…

देशमा इतिहासकै संवेदनशील परिस्थिति, राष्ट्रिय स्वाधीनता खतरामा : प्रचण्ड

सर्लाही, १० असाेज । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय स्वाधीनता खतरामा परेको र इतिहासकै गम्भीर परिस्थिति सिर्जना भएको बताएका छन् । बिहीबार पार्टीको केन्द्रीय कमिटी बैठकमा पूर्वप्रधानमन्त्रीसमेत…

विदेशमा रहेका नेपालीलाई मतदान गराउने उपायको खोजी भइरहेको छः प्रधानमन्त्री

सर्लाही, १० असाेज । प्रधानमन्त्री सुशीला कार्कीले आज राष्ट्रका नाममा पहिलो सम्बोधन गर्दै नेपाली जनताले चाहेअनुसार शासकीय प्रणालीमा परिवर्तन र सुशासनको अपेक्षा पूर्तिसहित छ महिनाभित्र निर्वाचन गराउने आफ्नो दायित्व भएको…

देउवा परिवारको सम्पत्तिमाथि सुरु भयो अनुसन्धान

सर्लाही, १० असाेज । सरकारले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा सहित निवर्तमान सरकारका दुई मन्त्रीहरूको सम्पत्तिमाथि अनुसन्धान शुरु गरेको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले केही प्रमाणहरू संकलन गरी परीक्षणका लागि नेपाल…

वीरगञ्जका घरघरमै ढल मिसिएको पानी, एक महिनासम्म रोकिएन हैजा

सर्लाही, १० असाेज । खुला ढलमा कुहिएको फोहोर मिसिएको धमिलो पानी बगेको छ । प्लास्टिकका खोल र लेउ भरिएको दुर्गन्धित त्यही ढलमा डुबेको छ खानेपानीको पाइप । नालामा बगिरहेको दूषित…