कृषि नीतिमा किसानकाे आयवृद्धिदेखि उत्पादनकाे ‘ब्रान्डिङ’ सम्म
सर्लाही, २० साउन । कृषि, वन तथा पर्यावरण मन्त्रालयले नेपालको कृषि क्षेत्रलाई आधुनिक, व्यावसायिक, प्रतिस्पर्धी तथा आत्मनिर्भर बनाउने लक्ष्यसहित राष्ट्रिय कृषि नीति २०८३ जारी गरेको छ । सङ्घीय शासन प्रणालीअनुरूप…
