कुलमान घिसिङको पार्टीको नाम ‘उज्यालो नेपाल’ र चुनाव चिन्ह ‘चिम’ रहने सहमति
सर्लाही, २४ कार्त्तिक । उर्जामन्त्री कुलमान घिसिङको पार्टीको नाम उज्यालो नेपाल रहने सहमति भएको छ । तत्कालको लागि पूर्वसचिव अनुपकुमार उपाध्यायको संयोजकत्वमा अरु सबै सदस्य रहने गरी निर्वाचन आयोगमा पार्टी…
