Category: समाचार

सरकारलाई एमाले अध्यक्ष ओलीको चुनौती- ‘चुनाव गरेर देखाऊ न त’

सर्लाही, २५ कार्त्तिक । जेन–जी आन्दोलनमा अपदस्थ पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीले सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार ‘अरू कसैले बनाइदिएको’ इंगित गर्दै आफ्नो पार्टीले २१ फागुनमा चुनाव गर्न नदिने…

मलंगवा नगरपालिकामा होमप्रसाद घिमिरे नयाँ प्रमुख प्रशासकीय अधिकृत

सर्लाही, २५ कार्त्तिक । मलंगवा नगरपालिकामा होमप्रसाद घिमिरे नयाँ प्रमुख प्रशासकीय अधिकृतका रूपमा सरुवा भएर आउने भएका छन् । घिमिरे महोत्तरीको जलेश्वर नगरपालिकाबाट सरुवा भएर मलंगवा आउन लाग्नुभएको हो ।…

सर्लाहीका दुई गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत हाजिर

सर्लाही, २५ कार्त्तिक । सर्लाही जिल्लाका दुई गाउँपालिकामा आज नयाँ प्रमुख प्रशासकीय अधिकृतहरूले कार्यभार सम्हालेका छन् । कौडेना गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत सुरेशप्रसाद दास हाजिर भएका छन् । दासलाई गाउँपालिका…

प्रचण्ड नेतृत्वको नेकपा र भिम रावलको अभियानबीच कात्तिक २६ गते एकता हुने

सर्लाही, २४ कार्त्तिक । नेपाली कम्युनिस्ट पार्टी र भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियानबीच यही कात्तिक २६ गते एकता हुने भएको छ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड,…

देशकै बदनाम गरेको भन्दै उपेन्द्र यादवले राखे मधेश प्रदेश प्रमुख भण्डारीलाई बर्खास्त गर्नुपर्ने माग

सर्लाही, २४ कार्त्तिक । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेश प्रदेश प्रमुख सावित्री सुवेदी भण्डारीलाई बर्खास्त गर्नुपर्ने बताएका छन् । प्रदेश प्रमुख भण्डारीले देशकै बदनाम गरेका कारण…

विशेष महाधिवेशनबारे कानुनी परामर्शमा जुट्यो गगन पक्ष

सर्लाही, २४ कार्त्तिक । नेपाली कांग्रेसका विशेष महाधिवेशन पक्षधर कानुनी परामर्शमा जुटेका छन्। महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मानिकट नेताहरू कानुनी परामर्शमा जुटेका हुन् । आनन्द ईभेन्स भिमसेनगोलामा केही बेरमा…

जेन जेड आन्दोलनका क्रममा निर्वाचन आयोगका कार्यालयहरूमा ५ करोड ७४ लाख बराबरको क्षति

सर्लाही, २४ कार्त्तिक । जेन जेड आन्दोलनका क्रममा गत २४ भदौमा भएको विभिन्न जिल्लाका निर्वाचन कार्यालयहरूमा तोडफोड र आगजनी भएको थियो । त्यसबाट पाँच करोड ७४ लाख बराबरको क्षति भएको…

क्रिकेटर पूजा जनकपुरको ‘फेस अफ द बोल्ट्स’

सर्लाही, २४ कार्त्तिक । नेपाली महिला क्रिकेट टोलीकी उपकप्तान पूजा महतोलाई नेपाल प्रिमियर लिग (एनपीएल) को साविक विजेता जनकपुर बोल्ट्सले ‘फेस अफ द बोल्ट्स’को रुपमा नियुक्त गरेको छ । पूजालाई…

पथलैया-निजगढ सडकमा जंगली हात्तीको आतंक, ट्रक चालकको लियो ज्यान

सर्लाही, २४ कार्त्तिक । पूर्वपश्चिम राजमार्ग अन्तर्गत बाराको जितपुरसिमरा उपमहानगरपालिका-१६ स्थित पथलैया-निजगढ सडकखण्डमा जंगली हात्तीले आतंक मच्चाएको छ । आइतबार बेलुकादेखि नै सो क्षेत्रमा देखिएको जंगली हात्तीका कारण पूर्वपश्चिम राजमार्ग…

कोशी प्रदेशमा एमालेका मन्त्री फेरिँदै

सर्लाही, २४ कार्त्तिक । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले एमालेबाट सहभागी भएका मन्त्रीहरूलाई परिवर्तन गर्ने अन्तिम तयारी गरेका छन् । नेकपा एमाले कोशी प्रदेशका इन्चार्ज शेरधन राईले यसअघि नै मन्त्रीमण्डल…