राष्ट्रियसभाको बैठक बस्दै, गृहमन्त्री सुधन गुरुङले जवाफ दिने कार्यसूची
सर्लाही, १५ साउन । राष्ट्रियसभाको बैठक आज शुक्रबार बस्दै छ । दिउँसो १ः१५ बजे बस्ने राष्ट्रियसभा बैठकमा गृहमन्त्री सुधन गुरुङले मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको उत्तर दिने कार्यसूची छ । यस्तै…
